Nepali Literary Society Canada

Nepali Literary Society Canada Nepali Literary Society, Canada

An initiative to promote, preserve and cherish literary efforts of people from Nepal spread around the world.

This Vancouver led Canadian Chapter is one of the many global chapters of Nepali Literary Society.

साहित्यकार धनराज गिरी अनि अरु साहित्यकारहरुमा बधाई तथा नया बर्ष २०८२ को शुभकामना
04/14/2025

साहित्यकार धनराज गिरी अनि अरु साहित्यकारहरुमा बधाई तथा नया बर्ष २०८२ को शुभकामना

05/05/2024

फुपू लाई दिदि भनि संबोधन गर्दा , फुपाजु लाई भिनाजु संबोधन गर्दा, बुहारी लाई छोरि संबोधन गर्दा , हजुरआमा लाई आमा संबोधन गर्दा , हजुरबुबा लाई बुवा संबोधन गर्दा , सासुआमा लाई आमा संबोधन गर्दा अनि ससुराबुवा लाई बुबा संबोधन गर्दा अलिक नजिक को सम्बन्ध जस्तो हुञ्छ कि यो सताब्दीमा नाता सम्बन्धको सब्ब्दाबलीको परिभाषा परिवर्तन हुदै गएको हो। मैले धेरैको घरमा येस्तो प्रयोग भएको पाएको छु।

02/13/2024

कथा लेखन प्रशिक्षण Feb 11, 2024

Narayan Gopal Sanjh and Multi Cultural Program organized by NLSC 2023 2023 December 10 Nepali Literary Society of Canada...
01/27/2024

Narayan Gopal Sanjh and Multi Cultural Program organized by NLSC 2023 2023 December 10 Nepali Literary Society of Canada, Vancouver, BC

12/21/2023
@ Fusion Festival 2018.Thx Laxman Sunwarji for Video.
07/20/2023

@ Fusion Festival 2018.Thx Laxman Sunwarji for Video.

07/17/2023

Monthly Program July 14, 2023

02/12/2023

बेकामीहरू काम गर्दैनन्, तर काम गर्नेलाई कामी भन्छन् । सबै कामी नै कामी भइदिए देश र समाज दामी हुने थियो । बेकामीहरू.....

01/16/2023

Nepali Literary and Cultural Society, Canada - Monthly Literary Program - Jan 13, 2023

युरोप अमेरिकाका सुगर ड्याडी र ममीको बुढेसकाल निरस हुँदैन । रसैरसले भरिएको हुन्छ । सुरा सुन्दरी सधैं वरिपरि । असी वर्षेसँ...
01/10/2023

युरोप अमेरिकाका सुगर ड्याडी र ममीको बुढेसकाल निरस हुँदैन । रसैरसले भरिएको हुन्छ । सुरा सुन्दरी सधैं वरिपरि । असी वर्षेसँग बीस बर्षे तरुनी र तन्नेरी पनि तयार हुन्छन् । विहे गर्न पनि नाइँनास्ति गर्दैनन् । मरेपछि रातारात ठूलो धन सम्पत्तिको मालिक हुने भएपछि कसले नाइँनास्ति गरोस् त ? म त सुगर ड्याडी परिन । सुँगुर ड्याडी परेँ ।

बूढो भएपछि मान्छे घाँडो हुँदो रहेछ भन्ने बल्ल महसुस गर्दैछु । बूढो मान्छे घाँडो नभएर अनुभवको भाँडो हुनु पर्ने हो ....

Address

Vancouver, BC

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Literary Society Canada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share