Uncrowned

Uncrowned Keep your music close �
(1)

Bikki Gurung share a status;
08/24/2026

Bikki Gurung share a status;

Albatross 🖤🤘Mention your favourite song from this band
08/21/2026

Albatross 🖤🤘

Mention your favourite song from this band

Our favourite Rais 🤩
08/20/2026

Our favourite Rais 🤩

Memories: Back in a time Yama Buddha at London Bridge, Nawalparasi ❤️
08/15/2026

Memories: Back in a time Yama Buddha at London Bridge, Nawalparasi ❤️

Tribal Rain ❤️
08/15/2026

Tribal Rain ❤️

Legendary rapper Mc Flo announces new song is on the way "I need you" ❤️
08/08/2026

Legendary rapper Mc Flo announces new song is on the way "I need you" ❤️

Legends 🔥
07/20/2026

Legends 🔥

07/11/2026

Ma frustrated Nepali - Purna Rai

Sujan Chapagain writes, "प्रीय दर्शक श्रोताहरु नमस्कार ।हाल म अनि मेरो ब्याण्ड 'सुजन चापागाई एन्ड द ि इन्फिनिटि' Musical...
06/27/2026

Sujan Chapagain writes, "प्रीय दर्शक श्रोताहरु नमस्कार ।

हाल म अनि मेरो ब्याण्ड 'सुजन चापागाई एन्ड द ि इन्फिनिटि' Musical Tour का क्रममा Australia मा रहेको जानकारी गराउन चाहन्छ । केहि दिन यता सोसियल मिडियामा म सँग सम्बन्धित प्राईभेट मेसेजका सन्दर्भमा आएका तथ्यहरुको बारेमा म अत्यन्त चिन्तित एवम दुख ि भएको छ।

बिगतमा म सँग निटक सम्बन्धमा रहेका अनि मैले नजिक ठानेका साथीहरूसँग मेसेज आदानप्रदान गरेको कुरा सत्य हो । जसबाट उत्पन्न भएको दुखद परिस्थितिको निम्ति म अन्तरहृदय देख ि नै माफ ि माग्न चाहन्छु। तर जे जति सामग्रीहरु सोसियल मिडियामा आएका छन ति सबैका सबै प्रति चाँह ि म अनबिज्ञ छु ।

मेरो सोसियल मिडिया मैले मात्र ह्याण्डल गर्न सम्भव नभएको हुँदा बिभिन्न काल खण्डमा सोसियल मिडिया म्यानेजरहरु ले म्यानेज गर्ने गरेको र सोह ि समयमा कँहि कतै दुरुपयोग भयो कि भन्न े मेरो प्रारम्भिक अनुमान छ । साथ ै मेरो नामका धेरै फेक अकाउण्टहरु सकृय रहेको जानकारीमा आएको छ । यि अनैतिक एवम अनुत्तरदायिक हर्कतका विरुद्ध आवश्यक छानविन प्रकृया शुरु गरिसकेको छ, मेरो अष्ट्रेलिया सांगितिक यात्रा सकिए लगतै नेपाल गएर कानुनी उपचारमा जानेछु ।

मलाई बिश्वास अनि माया गर्नुहुन े मेरा दर्शक श्रोता, परिवार, आफन्त, साथीभाईहरु प्रति म यो बाचा गर्दछ कि आगामी दिनमा य ि तमाम बिषयहरु प्रति गम्भिर आत्मसमिक्षा गर्दै अघि बढ्‌नेछ । सामाजिक संजाल प्रयोग सम्बन्ध ि साक्षरतालाई थप बलियो बनाँउनेछ । हजुरहरुले गर्नु भएको बिश्वासलाई गुम्न दिन े छैन । यो मेरो जीवनकै कठिन घडिमा हजुरहरूको साथको अपेक्षा गर्दछु ।

अन्त्यमा, मेरो बदनियत नहुँदा नहुँद ै यहाँहरुले बेहोर्नु परेको समस्याको निम्ति माफ ि चाहन्छ।"

Uglyz ❤️
06/26/2026

Uglyz ❤️

Address

8 Rannock Street
Toronto, ON
M1L2N8

Website

Alerts

Be the first to know and let us send you an email when Uncrowned posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Uncrowned:

Shortcuts

Share

Category