19/05/2024
भारतको चण्डिगढमा सम्पन्न
भारती इन्टरनेस्नल म्युजिक अवार्ड मा ""बत्ती निभेको " गीत मार्फत सर्बोकृस्ट नव गायिका को अवार्ड पाउन सफल भएको छु | यो अवार्ड प्रदान गर्नु भयकोमा आयोजक ज्यु मेरो प्यारो दाई Pn Sapkota र सम्पुर्ण जुरी टिम प्रति धेरै धेरै आभारी छु |