20/10/2021
नेपाली कला तथा संगीत क्षेत्रमा रहेको अधिकार र रोयल्टीको विकराल समस्यालाई सम्बोधन गर्दै एक निजी कम्पनीले स्रष्टाका रोयल्टी संकलन गरेर वितरण गरेको यो नै पहिलोपटक हो । आफुले सिर्जना गरेका सृजनाहरु सर्बाधिक लोकप्रिय भई विश्वव्यापी रुपमा निरन्तर भोग चलन हुँदा हुँदै पनि आर्थिक अनि सामाजिक समस्यामा उझेलिनु पर्ने स्रजकका कारुणिक अवस्थाको अन्त्य गर्दै, नेपाली कला र सांगीतिक क्षेत्रलाई समय सुहाउदो विकासको बाटोतर्फ लैजाने नेप्सिनेको मुख्य उदेश्य रहेको नेप्सिनेका प्रमुख सञ्चालन अधिकृत विधान कार्कीले बताएका छन् ।
Read More..