Shila Ale Official

Shila Ale Official i am nepali look singer
(1)

देशको लागि सर्वस्व समर्पित गरेर खाई नखाई रगत पसिना बगाउने खेलाडी त्यसमाथि 'साम्बा ' दिदीको यस्तो समय आउँछ भनेर कहिल्यै स...
23/02/2026

देशको लागि सर्वस्व समर्पित गरेर खाई नखाई रगत पसिना बगाउने खेलाडी त्यसमाथि 'साम्बा ' दिदीको यस्तो समय आउँछ भनेर कहिल्यै सोचेको थिइन । आज मन निक्कै भारी भएको छ । दिदी घाईते हुनुभएपछि अघिल्लो पटकको जस्तै हो निकायहरुको सहयोगमा उपचार भैहाल्छ भन्ने लागेको थियो तर आज कतैबाट सोचेको जस्तो सहयोग प्राप्त नभएपछि हाम्रो गौरव, हाम्रो सम्पत्ति , हाम्रो सान 'साम्बा' लाई जोगाउने र खेल मैदानमा फेरि फर्काउने जिम्मेवारी हामिमाझ आएको छ । विश्वभरका नेपाली र खेल समर्थकहरुलाई यो महाअभियानमा यथाशक्य सहयोगको लागि आग्रह गर्दछु। 🙏🏻🇳🇵Sabitra Bhandari

मेरो नयाँ गीत सबैले हेरेर , लाइक , सेयर  गरिदिनु होला .New Nepali Pachebaja Song || Naumati Bajha || नौमती बाजा Ft Shila...
02/02/2026

मेरो नयाँ गीत सबैले हेरेर , लाइक , सेयर गरिदिनु होला .
New Nepali Pachebaja Song || Naumati Bajha || नौमती बाजा Ft Shila Ale, Sagar Ale, Indra Gc, Salina

🎶 Audio Credits:-New Nepali Pachebaja Song ||Baje Pachhi Naumati Bajha , बजेपछि नौमती बाजा Ft Shila Ale, Sagar Ale, Indra Gc, Salina Nepali ♬ Song:- Hamra...

15/09/2025
25/07/2025

ल हेरौ है

Address

105/4a Isla Street Schofields
Schofields, NSW
2762

Alerts

Be the first to know and let us send you an email when Shila Ale Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category