Abirab Vlog

Abirab Vlog Helllo Everyone,

Welcome To My page “Abirab Vlog” Abirab Vlog Is a page

25/06/2026

Preliminary results of the RSVP election: Swarnim Wagle in the lead
According to the preliminary results, the candidates who received the most votes in the open election:

🔹 Swarnim Wagle – 49 votes

🔹 Sobita Gautam – 47 votes

🔹 Dr. Toshima Karki – 45 votes
🔹 Rajiv Khatri – 44 votes
🔹 Ranju Darshana – 44 votes
🔹 Manish Jha – 44 votes
🔹 Bipin Kumar Acharya – 43 votes
🔹 Ramesh Prasai – 43 votes
🔹 Sagar Dhakal – 43 votes
🔹 Shishir Khanal – 43 votes
🔹 Indira Rana Magar – 43 votes
🔹 Kavindra Burlakoti – 43 votes
🔹 Nisha Dangi – 43 votes
🔹 Hari Dhakal – 43 votes
🔹 Ganesh Karki – 41 votes
🔹 Pukar Bam – 40 votes
🔹 Samiksha Baskota – 40 votes
🔹 Jagdish Kharel – 39 votes
🔹 Rima Vishwakarma – 35 votes
🔹 Sulabh Kharel – 35 votes

Happy Birthday to one of the greatest Footballer "Lionel Messi". ❤️
24/06/2026

Happy Birthday to one of the greatest Footballer "Lionel Messi". ❤️

अमलेट मा काडा महँगो पर्‍यो । साउजी लाई🤣🤣
23/06/2026

अमलेट मा काडा महँगो पर्‍यो । साउजी लाई🤣🤣

न्यायिक प्रणालीमा पारदर्शिता प्रवर्द्धन गर्न जनकपुर उच्च अदालतले युट्युबमा अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु गरेको...
23/06/2026

न्यायिक प्रणालीमा पारदर्शिता प्रवर्द्धन गर्न जनकपुर उच्च अदालतले युट्युबमा अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु गरेको छ।

दाङको तुलसीपुरमा एक युवतीमाथि दुर्व्यवहार, कुटपिट तथा डरधम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भि...
22/06/2026

दाङको तुलसीपुरमा एक युवतीमाथि दुर्व्यवहार, कुटपिट तथा डरधम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै आरोपितहरूको घरबाट विभिन्न प्रकारका लागुऔषधसमेत बरामद गरेको जनाएको छ।
महिला हिंसा, लागुऔषध र अपराधविरुद्ध कडा कानुनी कारबाही आवश्यक छ। दोषीलाई कानुनअनुसार सजाय र पीडितलाई न्याय सुनिश्चित गरिनुपर्छ। यस्ता घटनाले समाजमा नकारात्मक सन्देश दिने भएकाले सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ।

21/06/2026

ले हिमेस पन्तको पनि सुनौ

21/06/2026
प्रधानमन्त्री वालेन्द्र शाह भनु हुन्छ हाम्रो गाडी लोकल सडकमा होइन, 'एक्प्रेस वे'मा कुदिरहेको छ । गन्तव्यमा पुगेपछि मात्र...
21/06/2026

प्रधानमन्त्री वालेन्द्र शाह भनु हुन्छ हाम्रो गाडी लोकल सडकमा होइन, 'एक्प्रेस वे'मा कुदिरहेको छ । गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ ।

सभामुख डिपी अर्याल र UAE का राजदूत अब्दुल्ला जरवान अल शम्सी बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–यूएई सम्बन्ध, व्...
21/06/2026

सभामुख डिपी अर्याल र UAE का राजदूत अब्दुल्ला जरवान अल शम्सी बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–यूएई सम्बन्ध, व्यापार, लगानी, पर्यटन र हवाई सेवाबारे छलफल भएको बताइएको छ । सभामुखले लगानी तथा उडान विस्तारमा सहकार्य बढाउन राजदुत संग आग्रह गरेका छन् ।
श्रोत सामाजिक सन्जाल

Address

Dubai
235

Website

Alerts

Be the first to know and let us send you an email when Abirab Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Abirab Vlog:

Shortcuts

Share

Category