Nep News English

Nep News English Uploading Dayily News Vedio, , information vedio

छिमेकी मुलुकमा विकासको लहर : भारतले सन् २०३०—३१ सम्म लगभग ३० हजार ६०० किलोमिटर सडक विस्तार गर्ने योजना बनाएको छ । १८ हजा...
04/07/2024

छिमेकी मुलुकमा विकासको लहर : भारतले सन् २०३०—३१ सम्म लगभग ३० हजार ६०० किलोमिटर सडक विस्तार गर्ने योजना बनाएको छ । १८ हजार किलोमिटर द्रुतमार्ग र उच्च गतिको करिडोर निर्माण, सहर वरपरका चार हजार किलोमिटर राष्ट्रिय राजमार्गको भीडभाड हटाउने, रणनीतिक तथा अन्तर्राष्ट्रिय सडकको विकास गर्नेयोजना बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झन् कडा!!सरकार फेर बदलको चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकम...
03/07/2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झन् कडा!!

सरकार फेर बदलको चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो कार्यशैलीमा झन् कडापन देखाउँदै अगाडि बढिरहेका छन्। हालैको मन्त्रिपरिषद् बैठकमा उनले सम्पूर्ण मन्त्रीहरूलाई कडाईका साथ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री रवि लामिछानेलाई तथ्य अनुसन्धानमा दोषी देखिएका साना-ठूला कसैलाई पनि नछोड्न प्रचण्डले स्पष्ट निर्देशन दिएका छन्। उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने, "रवि जी, जति दिन यो सरकार रहन्छ, त्यो दिनसम्म जनता र देशको पक्षमा काम गर्नु पर्छ। ठूलो पाटी भनेर हात जोड्दै गयो भने भ्रष्टाचारी, चोर, तस्कर र बिचौलियाहरूले हामीलाई कमजोर ठान्दै टाउकोमा टेक्न खोज्छन्। अब एक-एक गरी जाग्नुस्। हामी संख्यामा कम पक्कै छौं तर इमान्दारीमा कुनै खोट छैन।"

प्रधानमन्त्री प्रचण्डको यो कडा शैलीले देशको हरेक क्षेत्रमा राजनीतिक भ्रष्टाचारले पारेको असर कम गर्दै सुशासनलाई मजबुत गर्ने अपेक्षा गरिएको छ। साथै, आगामी दिनमा मन्त्रिपरिषद्को प्रभावकारिता र जनताको विश्वासमा वृद्धि हुने आशा पनि गरिएको छ।🙏🙏

25/06/2024

सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिरासतमा पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया काव्या अस्पतालमा भर्ना भएका छन् । सिरोहिया भर्ना भएको अस...
25/05/2024

हिरासतमा पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया काव्या अस्पतालमा भर्ना भएका छन् । सिरोहिया भर्ना भएको अस्पताल सुविधासम्पन्न मानिन्छ । एक प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ ।

25/05/2024

सिरोहिइया श्रमजीवी पत्रकार होइनन्
उनी संचालक हुन् ।

पत्रकार र ब्यापारी बिच फरक छुट्याउन सिकौं नेपाली मिडियाहरु

सिरोहिइयाले मिडिया संचालन गरेकै भरमा उनी पत्रकार र प्रेस स्वतन्त्रता माथि हमला भन्ने गलत भाष्य सिर्जना नगरौं 🙏

24/05/2024

श्रीमान्‌ले आफूलाई मन लागेको बेला शारीरिक सम्पर्क राख्ने गरेको, नमान्दा कुटपिट गर्ने गरेकोलगायत आरोपसहित एक महिलले प्रहरीमा बैवाहिक बलात्कारको उजुरी दिएकी छन् । राति यौन सम्पर्क राख्न खोज्दा नमानेपछि विवाहमा दिएको सबै सुनका गरगहना खोसेको ती महिलाको दाबी छ । उनीहरुको बिवाह भएको एकहफ्ता मात्रै भएको छ ।🫣

14/03/2024

Welcome to my new page NEPAL News HD. Please Follow and keep supporting everyone..

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Nep News English posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nep News English:

Share