02/01/2026
रवि भगवान लाई यति सम्म भने
゚viralシfypシ゚viralシ
THE ABROAD BOYS PRESENTS IS A PAGE SPECIALLY DEDICATED ONLY FOR ENTERTAINMENT PURPOSE. HERE WE SHAR
Dubai
Be the first to know and let us send you an email when The AB Presents Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to The AB Presents Nepal:
कतिपय अवस्थामा इच्छा आकांक्षा एकातिर हुदाहुदै पनि अर्कैतिर काम गर्नु पर्ने बाध्यता हुन्छ। अझ नेपालको परिवेशमा त यो हदै सम्म लागु हुन्छ। त्यसैले त अाज हजारौ उर्जासिल युवाहरू जो अाफ्नो घरको आर्थिक अवस्थाले होस वा अवसर को कमिले परदेसि जिवन जिउन बाध्य छन। यस्तै विदेसिन बाध्य केहि परदेशि मनहरू जो हमेसा रंगकर्म मा रमाउन चाँहदा चाँहदै पनि वाध्यताले गर्दा खाडिस्थित दुवईको तातो घाममा अवसरको खोजि गर्दै अाईपुगेका छन । तिनै परदेशि मनहरू जो आफ्नो काम बाट वचेको केहि समय निकालेर आफ्नो कला र संसकृति लाई जगेर्ना गर्न, रंग कर्ममा रमाउन र रमाउन चाहनेेहरूलाई अवसर प्रदान गर्न एकजुट भएका युवाहरूको जमात हो द ए.बि. प्रिजेन्टस् (The AB Presents). यदि तपाई पनि दुवई मा हुनुहुन्छ, कलाकारितामा रूचि राख्नु हुन्छ र अवसरको खोजि गर्दै हुनुहुन्छ भने हामिलाई संपर्क गर्न सक्नु हुन्छ। तँपईहरूलाई हम्रो समुहमा सदैव स्वागत छ।