Sudan 4k

Directions

Sudan 4k …

05/10/2026

विद्यार्थीको भविष्य उज्यालो बनाउने शिक्षककै काँधमा दाउराको भारी, दार्चुलामा खाजा पकाउनदेखि पढाउनसम्मको दोहोरो जिम्मेवारी ...

नेपाली कांग्रेसकी नेता महालक्ष्मी उपाध्याय 'डिना' ले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन्।
05/10/2026

नेपाली कांग्रेसकी नेता महालक्ष्मी उपाध्याय 'डिना' ले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जा...
05/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेपछि जेनजी अभियन्ता रक्षा बमले त्यसको जवाफ दिएकी छन्।

बमले आइतबार फेसबुकमा लेखेकी छन्, ‘धन्न जेनजीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’

यसअघि प्रधानमन्त्री शाहले पनि आइतबार फेसबुकमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै टिप्पणी गरेका थिए।

कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा सभापति गगन थापाले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए। त्यसपछि शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका थिए। बमको पछिल्लो टिप्पणीलाई सोही विषयको जवाफका रूपमा हेरिएको छ।

सरकारले अत्यावश्यकबाहेक भोटेकोशी-त्रिशूली बा'ढीपछिको खोज तथा उद्धारलाई स्थगन गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई  जोड द...
05/10/2026

सरकारले अत्यावश्यकबाहेक भोटेकोशी-त्रिशूली बा'ढीपछिको खोज तथा उद्धारलाई स्थगन गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई जोड दिने निर्णय गरेको छ।

मन्त्रीपरिषद्को बैठकले प्रभावित क्षेत्रका ५०४ योजना कार्यान्वयनका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

नेपालका वरिष्ठ डाक्टर भोला रिजाल भन्छन् - “बालेनले भ्र'ष्टाचार गर्दैनन् । गरे भने बालेनसँगै म पनि जे'ल जान्छु। यो मेरो आ...
05/10/2026

नेपालका वरिष्ठ डाक्टर भोला रिजाल भन्छन् - “बालेनले भ्र'ष्टाचार गर्दैनन् । गरे भने बालेनसँगै म पनि जे'ल जान्छु। यो मेरो आत्मविश्वास हो।”

प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
05/10/2026

प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

जुम्लाको स्याउको बिक्री घट्न थालेपछि सांसदहरू केपी खनाल, ज्ञानेन्द्र शाही र इन्दिरा राना मगरको सहभागितामा आजदेखि ‘जुम्ला...
04/10/2026

जुम्लाको स्याउको बिक्री घट्न थालेपछि सांसदहरू केपी खनाल, ज्ञानेन्द्र शाही र इन्दिरा राना मगरको सहभागितामा आजदेखि ‘जुम्लाको स्याउ खाऔँ’ अभियान सुरु गरिएको ।

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग सम्बन्ध बिग्रिएको चर्चा अस्वीकार गरेका छन्। शनिबारको...
04/10/2026

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग सम्बन्ध बिग्रिएको चर्चा अस्वीकार गरेका छन्। शनिबारको केन्द्रीय समिति बैठकमा उनले आफूहरूबीच कुनै फाटो नरहेको र त्यसको विश्वास दिलाउन औंठाछाप लगाउनसमेत तयार रहेको बताएका हुन्।

बैठकमा सहभागी केन्द्रीय सदस्यले सेतोपाटीलाई बताएअनुसार लामिछानेले पाँच वर्षसम्म आफू र बालेनबीच कसैले फाटो ल्याउन नसक्ने दाबी गरे। यही सरकारले पाँच वर्ष काम गर्ने उनको भनाइ थियो।

लामिछानेले अहिले प्रधानमन्त्री बन्ने इच्छा नभएको पनि बताएका थिए। झन्डै एक घण्टाको सम्बोधनमा उनले सरकार, मन्त्री र पार्टी संगठनका विषयमा धारणा राखेका थिए।

प्रधानमन्त्री मोदीसँगै पाइलट स्मितलाई इजरायली प्रधानमन्त्रीको निमन्त्रणा 😮दुबईबाट इजरायल उडेको Fly Dubai घ'टनामा घा'इते ...
04/10/2026

प्रधानमन्त्री मोदीसँगै पाइलट स्मितलाई इजरायली प्रधानमन्त्रीको निमन्त्रणा 😮

दुबईबाट इजरायल उडेको Fly Dubai घ'टनामा घा'इते पाइलट स्मित मच्छारसँग इजरायली प्रधानमन्त्री नेतान्याहुले डिजिट वार्ता गरेका छन् । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै क्याप्टेन मच्छरलाई इजरायलको स्वतन्त्रता दिवसमा नेतान्याहूले निमन्त्रणा गरेका छन् !

कर्मचारी प्रशासनमा ठूलो फेरबदल! अब ५५ वर्षमै अनिवार्य अवकाश र २ वर्षे 'कुलिङ पिरियड' प्रस्तावमन्त्री प्रतिभा रावलले संसद...
01/10/2026

कर्मचारी प्रशासनमा ठूलो फेरबदल! अब ५५ वर्षमै अनिवार्य अवकाश र २ वर्षे 'कुलिङ पिरियड' प्रस्ताव

मन्त्री प्रतिभा रावलले संसद्मा पेस गरेको नयाँ नियम अनुसार अब कर्मचारीहरू ५५ वर्ष उमेर पुगेपछि वा ३० वर्ष नोकरी गरेपछि अनिवार्य रूपमा रिटायर (अवकाश) हुनेछन्। तर पेन्सन दिँदा भने ५८ वर्षै काम गरेको मानेर हिसाब गरी सुविधा दिइनेछ। साथै, जागिर छाडेपछि वा रिटायर भएपछि अर्को सरकारी नियुक्ति लिन २ वर्ष पर्खिनुपर्ने (कुलिङ पिरियड) नयाँ नियम पनि राखिएको छ।

प्रशासन सुधारका लागि आएको यो कदमलाई तपाईँ कसरी लिनुहुन्छ?

Address

United Areb Emirates
Dubai
376800

Website

Alerts

Be the first to know and let us send you an email when Sudan 4k posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share