Galaxy4knewstv

Galaxy4knewstv wild videos zone is comedy base page. just for fun, comedy club, funny videos, viral videos, prank videos etc..

बालेन शाहको भन्दा ३ डबल सूर्य थापाको क्रेज ! प्युठानमा भारी मतले जित्ने पक्का😳 अहिलेको चुनावमा उठेका उम्मेदवारहरूमध्ये य...
12/02/2026

बालेन शाहको भन्दा ३ डबल सूर्य थापाको क्रेज ! प्युठानमा भारी मतले जित्ने पक्का😳 अहिलेको चुनावमा उठेका उम्मेदवारहरूमध्ये यदि कसैको बालेन शाहको भन्दा धेरै क्रेज छ भने त्यो एमालेका युवा नेता सूर्य थापा नै हुन्। उनको क्रेज बालेन शाहको भन्दा ३ डबल माथि देखिएको छ। सूर्य जता जता जान्छन् त्यहाँ जनताहरुले फुल माला लगाएर भव्य स्वागत गर्ने गरेका छन् । सूर्यको यस्तो क्रेज देखेर उनका विरोधीहरूले समेत सूर्य थापा प्युठानबाट भारी मतले जित्ने अनुमान गरेका छन्।❤️😍😘

Address

Industrial Area
Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy4knewstv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share