Post Nepal

Post Nepal public awareness , smile in their face , help and positive development of community is our motto. ���

31/03/2026

एमाले सांसदले भने- कर्मचारीतन्त्र खत्तम, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो
बाकी comment मा

पाल्पा मा रहेको प्रसिद्ध सिद्ध बाबा मन्दिरको दर्शन गर्नुहोस्।
31/03/2026

पाल्पा मा रहेको प्रसिद्ध सिद्ध बाबा मन्दिरको दर्शन गर्नुहोस्।

31/03/2026

हर्क साम्पाङ बौलाहा हो रे!!पृथ्वी गोलो छ भन्दा
महान बैज्ञानिक लाईपनि
पागल बौलाहा को सज्ञां दिएका थिए‼️

Shocking: नेपाल राष्ट्र बैंकका अनुसार १ करोडभन्दा बढी निष्क्रिय बैंक खाताहरूमा करिब १६७ अर्ब रुपैयाँ जम्मा रहेको छ। सरका...
31/03/2026

Shocking: नेपाल राष्ट्र बैंकका अनुसार १ करोडभन्दा बढी निष्क्रिय बैंक खाताहरूमा करिब १६७ अर्ब रुपैयाँ जम्मा रहेको छ। सरकारले उक्त रकम राज्यकोषमा स्थानान्तरण गर्ने योजना बनाएको छ। 🇳🇵🇳🇵

31/03/2026

हाम्रो नेता हाम्रो मन्त्री हाम्रो देस
जय देस जय नेपाल 🇳🇵🇳🇵🇳🇵
***n

28/03/2026

सुदुरपश्चिम प्रहरी प्रसासनलाई High Alert
समाउन् खोजेको ब्यक्ती
कमेन्टमा 😅🤗🤗

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रहरीद्वारा पक्राउ  परेका छन।
28/03/2026

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रहरीद्वारा पक्राउ परेका छन।

अन्तत: चैत्र १३ गते राम नवमीको दिन बालेन्द्र साहले  प्रधान्मन्त्रीको सपथ ग्रहण गर्ने भएका छन। ***n      #चुनाव२०८२
20/03/2026

अन्तत: चैत्र १३ गते राम नवमीको दिन बालेन्द्र साहले प्रधान्मन्त्रीको सपथ ग्रहण गर्ने भएका छन।
***n #चुनाव२०८२

18/03/2026

खोटाङमा हेलिकप्टर दुर्घटना , मानबिय क्षती नभएको र Landing गर्ने क्रममा दुर्घटना भएको खुलासा 🇳🇵

🇳🇵 आज नेपालमा चुनाव छ।सोचौ हेरौ बुझौ अन्ज मतदान गरौ सम्पूर्ण नेपालिहरूलाई बिनम्र अनुरोध 😭😭❤️❤️🙏🙏🙏भोट हाल्दा केवल पार्टी ...
05/03/2026

🇳🇵 आज नेपालमा चुनाव छ।
सोचौ हेरौ बुझौ अन्ज मतदान गरौ

सम्पूर्ण नेपालिहरूलाई बिनम्र अनुरोध 😭😭❤️❤️🙏🙏🙏
भोट हाल्दा केवल पार्टी होइन व्यक्ति र उसको चरित्र हेरेर निर्णय गर्नुहोस्।
एकछिन आँखा बन्द गरेर सम्झिनुहोस्…
त्यो सडक जुन निर्दोष विद्यार्थीहरूको रगतले राताम्मे भयो।
त्यो परिवार जसले आफ्ना सन्तान गुमाए।
त्यो पीडा जुन अझै पनि न्यायको पर्खाइमा छ।

हामी कसैको बहकाउमा होइन
न त पैसाको प्रलोभनमा
हामी आफ्नो अन्तरआत्माको आवाजमा मतदान गरौँ।

गोली लागेर ढलेका ती विद्यार्थीहरूको बलिदान व्यर्थ नजाओस्।
जनताको मत नै सबैभन्दा ठूलो शक्ति हो।
सचेत बनौ जिम्मेवार बनौ
आजको निर्णयले भोलिको नेपाल बनाउँछ।

#चुनाव२०८२ #सहीव्यक्ति #लोकतन्त्र #सचेतमतदाता
***n

पुस्प कमल दाहाल प्रचण्ड भन्छन , "हामीले एकातिर सिंहदरबार देखि सबै जला'उने दला'लहरुबाट देश बचाउन पर्दा, संविधान बचाउन पर्...
26/02/2026

पुस्प कमल दाहाल प्रचण्ड भन्छन , "हामीले एकातिर सिंहदरबार देखि सबै जला'उने दला'लहरुबाट देश बचाउन पर्दा, संविधान बचाउन पर्दा, शान्ति प्रक्रिया बचाउन खेरि काङ्ग्रेससँग पनि, एमालेसँग पनि कुरा गर्न पर्ने छ हामीले...। हिजोका हाम्रा सहयात्री तिनै हुन, तिनी संग मिलेर बिदे'शी दला'लहरु बिरुद्ध जाने हदसम्म सम्बाद गर्नु पर्ने छ...।

Address

Al Karamah
Abu Dhabi

Website

Alerts

Be the first to know and let us send you an email when Post Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Post Nepal:

Share