Nilmani Nisa Offical

  • Home
  • Nilmani Nisa Offical

Nilmani Nisa Offical सहयोग का लागि Nilmani Bhandari Nic Asia Bank Anamnagar Branch. Account Number 3008750723826001 WhatsApp 9841309833

19/06/2026

सोँचे जस्तो जिन्दगी कसैको पनि हुँदैन,जे छ त्यसैमा चित्त बुझाउन पर्दोरहेछ।

19/06/2026

बोल्दा बोल्दै यसरी भक्कानिएर रोइन् निसा, आखिर किन? अब नीरन्तर दर्शक हरु माझ आउने।

17/06/2026

श्रीमान अशक्त भएकै कारण आफ्नो श्रीमानको चरित्र हत्या भयो भन्दै नीलमणीको श्रीमती रुँदै मिडियामा आईन्।

14/06/2026

ब्राण्डेड सोफा सेटहरु चाहिएमा सम्पर्क गर्नुहोस्।
१० वर्षको ग्यारेन्टी का साथ धमाधम बिक्री भै रहेको छ। बिभिन्न कलरमा उपलब्ध छ।
काठमाण्डौं भक्तपुर र ललितपुर फ्री होम डेलिभरीको ब्यबस्था छ। 9841309833/9825922141

12/06/2026

काठमाण्डौं बसेको पच्चिस छब्बीस वर्ष भयो, तर पहिलो पटक आफ्नो कोठामा सेल रोटी पकाएर खाने सपना पुरा भयो। धेरैको घरमा कोठा भाडामा बसियो। अरुको घरमा सेल रोटी पकाउँदा मग मग बास्ना सुँघेर आनन्द लिइन्थ्यो।पकाउन नजान्ने, खान मात्र जान्ने हामी जस्तो खाईपाणी हरुलाई हामी बसेको घरको घरबेटी आमाले सेल पकाएर खुवाउनु भयो।आमालाई धेरै धेरै धन्यवाद 🙏❤🙏
नोट:- आजभन्दा लगभग दुई महिना अगाडी सम्म हामी भक्तपुरमा बस्थ्यौँ। त्यस घरका घरबेटी दाई दिदीले पनि आफ्नो घरमा सेल रोटी पकाउदा हामीलाई पनि ल्याईदिनु हुन्थ्यो।

09/06/2026

मृगौला क्यान्सर भईसकेपछि के गर्ने भन्ने विषयमा एमएस,पिएचडी,एफसीएएमएस, एफपीएमसीयू ,टीएक्स,यूएसए,(युरोलोजिस्ट, किड्नी ट्रान्सप्लान्ट, रोबोटिक्स सर्जन) डाक्टर राधेश्याम गुप्ता यसो भन्नुहुन्छ।
゚viralシ

09/06/2026

मृगौला क्यान्सर कसरी हुन्छ?
मृगौला क्यान्सर बाट बच्ने उपाय के के हुन्?
मृगौला क्यान्सर भईसकेपछि के गर्ने भन्ने विषयमा एमएस,पिएचडी,एफसीएएमएस, एफपीएमसीयू ,टीएक्स,यूएसए,(युरोलोजिस्ट, किड्नी ट्रान्सप्लान्ट, रोबोटिक्स सर्जन) डाक्टर राधेश्याम गुप्ता यसो भन्नुहुन्छ। ゚viralシ

08/06/2026

सत्यं सेवा सुरक्षणं।
नेपाल प्रहरीको Dsp बाट Sp जस्तो गरिमामय पदमा पदोन्नति हुनुभएकोमा हाम्रो आदरणीय दाजु बिक्कल श्रेष्ठ ज्यू लाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏❤🙏

08/06/2026

गाउँबाट आमाले पठाईदिनुभाको कोदो जाँतोमा पिसेर यसरी ढिँडो पकाएर खाईयो

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nilmani Nisa Offical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nilmani Nisa Offical:

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share