Hamro Updates 360

  • Home
  • Hamro Updates 360

Hamro Updates 360 “Your daily source for news, sports, gaming & trending topics. Stay updated with everything in one place 🇳🇵”

श्री नेपाल यातायात व्यवसायी संघकाठमाडौं, नेपाल।विषय: इभी (EV) सवारी साधनहरूको निश्चित रुट व्यवस्था गरिदिन सम्बन्धमा।महोद...
11/06/2026

श्री नेपाल यातायात व्यवसायी संघ
काठमाडौं, नेपाल।
विषय: इभी (EV) सवारी साधनहरूको निश्चित रुट व्यवस्था गरिदिन सम्बन्धमा।
महोदय,
उपरोक्त विषयमा हाल विभिन्न स्थानहरूमा सञ्चालन भइरहेका इभी (विद्युतीय) सवारी साधनहरूको निश्चित रुट व्यवस्था नभएको कारण यात्रु तथा यातायात व्यवसायीहरूमा अन्योलता सिर्जना भएको छ। साथै, केही इभी सवारी साधनहरू लामो दूरीका रुटहरूमा समेत सञ्चालन भइरहेका छन्, जसको उचित व्यवस्थापन आवश्यक देखिएको छ।
तसर्थ, सञ्चालनमा रहेका इभी सवारी साधनहरूका लागि निश्चित रुट (Fixed Route) निर्धारण गरी व्यवस्थित रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइदिनुहुन तथा लामो दूरीका रुटमा सञ्चालन हुने इभी सवारी साधनहरूको समेत आवश्यक नीति तथा व्यवस्थापन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
यस विषयमा आवश्यक पहल गरिदिनुहुने विश्वासका साथ यो निवेदन पेश गरेका छौं।
धन्यवाद।
निवेदक
नाम: देशभक्त..!!

Banana 😋 🍌
06/05/2026

Banana 😋 🍌

02/05/2026

The Beautiful sunset view🧿💗
Just peace 🕊️

महिला प्रधानमन्त्री कप छनौटको लागि बैतडी जिल्लाको टिम छनौट हुँदै भोलिदेखि तपाईं पनि आफ्नो प्रतिभा देखाउन सक्नुहुनेछ यो ख...
27/04/2026

महिला प्रधानमन्त्री कप छनौटको लागि बैतडी जिल्लाको टिम छनौट हुँदै भोलिदेखि तपाईं पनि आफ्नो प्रतिभा देखाउन सक्नुहुनेछ यो खेल मार्फत.!
🏏🧍

26/04/2026

Dear Class 12 Students: Which subject is hardest?📖😎

प्रधानमन्त्री B***n Shah को कार्यकाल १ महिना पूरा भएको छ । कामहरु कस्तो लाग्दैछ ? 🌺🇳🇵
26/04/2026

प्रधानमन्त्री B***n Shah को कार्यकाल १ महिना पूरा भएको छ । कामहरु कस्तो लाग्दैछ ? 🌺🇳🇵

देहिमाण्डो बैतडी मा रहेको प्रसिद्ध निग्लाशैनी माता को मंदिर मा रहेको सबै भन्दा ठुलो दाईना दमह  जय मां निग्लाशैनी 🙏🙏 🪔 Pi...
26/04/2026

देहिमाण्डो बैतडी मा रहेको प्रसिद्ध निग्लाशैनी माता को मंदिर मा रहेको सबै भन्दा ठुलो दाईना दमह जय मां निग्लाशैनी 🙏🙏 🪔

Pic📸: Kailash pant

26/04/2026

SEE को Results चाडै प्रकाशन हुदै: प्राप्त जानकारीअनुसार राष्ट्रिय परिक्षा बोर्ड ले हाल Marks Entry प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ र अबको केही दिनभित्रै नतिजा प्रकाशन गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम अघि बढाइरहेको जनाएको छ।.🕉️🙏

23/10/2021

What on our mind guy
1k followers garidinu guys 1k followers ma mega giveaway 200 diamonds 🏁

11/10/2021

Daishain reward
200 diamonds= 80rs

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hamro Updates 360 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share