Videos Nepal

Videos Nepal Independent digital media sharing public interest stories, verified updates and social issues.
(1)

Committed to truth, neutrality ।

यदि कुनै पोस्ट राख्नु र हटाउनु परेमा मेसेज गर्नुहोला ।

02/09/2026

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ: सप्तरीको राजविराज स्थित राहत संकलन गर्ने ठाउँमा रसुवा बाढी प्रभावितहरुको लागि राहत लिएर आएका व्यक्ति ।

Photo. Binod Yadav

31/08/2026

ALERT 🚨: कीर्तिपुरको भाजङ्गल (पञ्चकन्या त्यांकी 9:30PM)मा एउटै बाइक (ट्रिपल राइडिङ) मा सवार तीनजना व्यक्तिहरूले बाटोमा हिँडिरहेका दिदीबहिनीहरूलाई निरन्तर पछ्याउँदै, फोन नम्बर माग्दै र अश्लील शब्दहरू प्रयोग गरेर सार्वजनिक रूपमा दुर्व्यवहार गरिरहेका छन्। आफ्नै क्षेत्रमा हाम्रा दिदीबहिनीहरूमाथि यस्तो नीच हर्कत, उच्छृङ्खल व्यवहार र गुण्डागर्दी हुनु अत्यन्तै शर्मनाक र आक्रोशजनक कुरा हो। यस्ता अपराधीहरूको व्यवहार कुनै पनि हालतमा सह्य हुन सक्दैन!

बाइक नम्बर:
सु. प. प्र. ००४ प ८७८
Pulsar NS
023 Sticker ताँसिएको

प्रहरी प्रशासनले तत्काल यस घटनाको संज्ञान लिएर यी दोषीहरूलाई पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गरोस्।

31/08/2026

बिरामी श्रीमानलाई छोड्न नसकेर बान्द्रेमा त्रिशूलीको छेउमै अझै एक्लै बसेकी 76 बर्सकी राममाया तामाङ । उनकै घरसङै जोडिएका पसलका धेरै मान्छे बगाइसकेको छ। सबै सुनसान छ। बान्द्रेमा राम राम जम्दै तामाङ दम्पति एक्लै बस्न बाध्य छन् । त्यो ठाउँमा पनि उनीहरू सुकुम्बासी भएर बसेका हुन। उनिहरुको कतै जाने ठाउँ नभएको बताउछन।

31/08/2026

बाढीले धेरै कुरा खोस्यो, धेरै आफ्नाहरूलाई गुमायै धेरै सम्झनाहरू छोडेर गयो… एकछिनमै जीवन र मृत्युबीचको दूरी कति सानो हुँदो रहेछ भन्ने महसुस भयो। जिन्दगी रहेसम्म यो दिन कहिल्यै बिर्सिने छैनौँ। कृपया सुरक्षित ठाउँमा बस्नुहोस्, आफ्नो ख्याल राख्नुहोस्। 🙏 समय जस्तोसुकै कठिन भए पनि हिम्मत नहारौँ, सबै सुरक्षित रहौँ।

30/08/2026

भाद्र 14 गते (आज) बिहान आएको बाढीका समयमा मैलुङ इलाकाका स्थानीय बासिन्दाहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गर्दै।

On the morning of Bhadra 14, the Nepali Army evacuated local residents of the Mailung area to a safe location following the floods.

30/08/2026

वेपत्ता भएका आफन्तको खोजीमा गएका परिवार र सेनाबीच लफडा..

30/08/2026

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ थापा चोकमा कर्नाटक प्रहरी भएको भन्दै दुई जना व्यक्ति एक स्थानीयलाई पक्राउ गर्न घरमै पुगेपछि स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्।

28/08/2026

आफ्नो मान्छे बेपत्ता भए पछि पीडितहरु आक्रोशित हुन थालेका छन।

28/08/2026

💔💔

28/08/2026

मान्छेहरु लास भन्दापनि सिलीन्डर र सुन खोज्दै गर्दा एउटा कुकुर कतै आफ्नो मालीक भेटिन्छकी भन्दै भत्केका घर वरिपरी हेर्दै😢 ゚viral

Address

Zegra

Alerts

Be the first to know and let us send you an email when Videos Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Videos Nepal:

Shortcuts

Share