07/22/2026
विश्वकै चर्चित युट्युबर MrBeast (जिम्मी डोनाल्डसन) ले आफ्नी लामो समयकी प्रेमिका थिया बूइसेन (Thea Booysen) सँग विवाह गरेका छन्।
निजी समारोहमा सम्पन्न भएको विवाहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी थिए। सन् २०२२ देखि प्रेम सम्बन्धमा रहेका यी जोडीले क्रिसमस २०२४ मा इन्गेजमेन्ट गरेका थिए।
विवाहपछि MrBeast ले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “I found MrsBeast ❤️❤️❤️ and it was the best day of my life.”