Nepalgunj INFO Gallery

Nepalgunj INFO Gallery Social Community

03/28/2026

गज्जब भो....
नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट लिन सकिने भयो।

कुरो यस्तो पो आयो त .... ??
03/28/2026

कुरो यस्तो पो आयो त .... ??

जेनाजी घाइते /सहिद परिवारलाई बालेन सरकारले सय दिन भित्र सरकारी वा निजि क्षेत्रमा योग्यता अनुसारको रोजगारी दिने निर्णय गर...
03/28/2026

जेनाजी घाइते /सहिद परिवारलाई बालेन सरकारले सय दिन भित्र सरकारी वा निजि क्षेत्रमा योग्यता अनुसारको रोजगारी दिने निर्णय गरेको छ।

बाचा पत्र कि मतका लागि जनतालाई झुक्याउने पत्र?? मत माग्दा जनता सामु ल्याप्चे लगाएर पेश गर्ने एउटा अहिले काम आफ्नै मनमर्ज...
03/27/2026

बाचा पत्र कि मतका लागि जनतालाई झुक्याउने पत्र?? मत माग्दा जनता सामु ल्याप्चे लगाएर पेश गर्ने एउटा अहिले काम आफ्नै मनमर्जी गर्ने ? पुराना भनिएकाले यति चांडो रंग फेरेका थिएनन । पद र सत्ताका लागि जनता संग यति ठुलो धोखा धडी ? संसद भित्र बाट मन्त्री नबनाउने भन्ने बाचापत्रमा उल्लेख गरिएको कुरा किन कार्यन्वयन भएन जनतालाई चित्त बुझ्दो जवाफ चाहिन्छ ।अहिलेको संविधान अनुसार अनुकुल हुदैन भन्ने कुरा पहिले थाह थिएन र? रास्वपाको नारा जान्नेलाई छान्ने भन्ने हैन र ? जान्नेले लेखेको बाचापत्रमा त्रुटि कि जनता झुक्याएर जसरी पनि भिट सोहोर्ने बादमे सत्तामे पहुचेंगे तो देखा जायगा भन्ने रवैया हो ? के हो ? बाँकी के के गर्छौ जनताले नियाली रहेका छन । दुई तिहाई भन्ने बित्तिकै यो नसम्झ कि सर्वे सर्वा हामी हौं याद गर कि नेपालकी सचेत ४०% मत दिने मान्छे अझै पनि तिम्रो प्रतिपक्षमै छ्न तिम्लाई मत हाल्ने सबै तिम्लाई मन पराएर वाहा वाही गरेर हैन कि नया बाट केही हुन्छ कि भनेर हालेका हुन भोलि ती सबै तिम्रो बिरुद्दमा खनिन बेर लाग्ने छैन त्यसैले खुरु खुरु आफुले गरेको बाचा अक्षरस पालना गर हैन भने अन्य बिगतका पार्टी भन्दा दयनिय अवस्था तिम्रो नहोला भनेर भन्न सकिने त्यस्तो भरपर्दो अवस्था छैन ।

03/27/2026
01/12/2026

ke bujhnu bho

04/07/2025

Self-defense for women/girls

IPL 2025
03/18/2025

IPL 2025

03/14/2025

जीवनमा भेटिने
हरेक मान्छे होली जस्तै हुन्छन्!
कसैले रंग भरि दिन्छन्
भने कसैले रंग बदली दिन्छन्
🌹होलीको हार्दिक शुभकामना 🌹

Address

New York, NY

Telephone

+19293363747

Website

Alerts

Be the first to know and let us send you an email when Nepalgunj INFO Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nepalgunj INFO Gallery:

Share