नयाँ सरकार

नयाँ सरकार For More Videos Follow and Like the Page.

मुस्ताङ जानु अघि बालेनको स्टाटस आयो सबैले पढ्नुहोस । कस्तो लाग्यो?
08/21/2026

मुस्ताङ जानु अघि बालेनको स्टाटस आयो सबैले पढ्नुहोस । कस्तो लाग्यो?

विद्युतमा कर हटाउन जोरपाटीबाट कुलमान घिसिङले थाले देशव्यापी हस्ताक्षर अभियान
08/21/2026

विद्युतमा कर हटाउन जोरपाटीबाट कुलमान घिसिङले थाले देशव्यापी हस्ताक्षर अभियान

लगानी बोर्डको सीईओ नियुक्त भएको १६ दिन बित्दा पनि याङ्की #उक्याबले  #सम्हालिनन्  #पदभारकाठमाडों । सरकारले याड्की उक्याब ...
08/21/2026

लगानी बोर्डको सीईओ नियुक्त भएको १६ दिन बित्दा पनि याङ्की
#उक्याबले #सम्हालिनन् #पदभार

काठमाडों । सरकारले याड्की उक्याब लाई लगानी बोर्ड नेपालको प्रमुख
कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको १६ दिन बितिसक्दा पनि
उनले अझै पदभार ग्रहण गर्न सकेकी छैनन्|

मन्त्रिपरिषदको गत असार २० गते बसेको बैठकले विकास अर्थशास्त्री
उक्याबलाई आगामी चार वर्षका लागि लगानी बोर्डको सीईओ नियुक्त गर्न
निर्णय गरेको थियो। तर नियुक्तिसम्बन्धी आधिकारिक पत्र बोर्डमा नपुग्दा
पदभार ग्रहण प्रक्रिया अधि बद्न नसकेको जनाइएको छ।

लगानी बोर्डकी प्रवक्ता सुनिता नेपालका अनुसार सरकारबाट
नियुक्तिसम्बन्धी औपचारिक जानकारी अझै प्राप्त भएको छैन।

उनले भनिन्, "सरकारले लगानी बोर्डको सीईओ नियुक्त गरेको
आधिकारिक पत्र नै अहिलेसम्म पठाएको छैन, त्यसैले पदभार ग्रहणको
प्रक्रिया अधि बद्न सकेको छैन।"

स्रोतका अनुसार उक्याबले आउँदो सोमबार लगानी बोर्ड पुगेर पदभार
ग्रहण गर्ने तयारी गरिरहेकी छन्।

नियुक्ति भइसकेपछि पनि औपचारिक प्रक्रिया ढिलाइ हँदा लगानी बोर्डको
नेतृत्व हस्तान्तरण र प्रशासनिक कार्यसम्पादन प्रभावित हुन सक्ने चासो
#व्यक्त #गरिएको छ। (यो कुरा कस्तो लाग्यो प्रक्रिया दिनुहोला कमेन्टमा

कानुन संशोधन गर्न पिडित पक्षको माग कानुनमन्त्री सोबिता गौतम र गृहमन्त्री सुदन गुरुङसँग मात्रै गर्नेबाराको जीतपुरसिमरा उप...
08/21/2026

कानुन संशोधन गर्न पिडित पक्षको माग कानुनमन्त्री सोबिता गौतम र गृहमन्त्री सुदन गुरुङसँग मात्रै गर्ने

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया अबो'ध बा लिका गरिमा चौधरीको ब"ला"त्का""रपछि भएको नि"र्मम ह""त्याको वि"रोधमा पीडित परिवार र स्थानीय बासिन्दाहरूको आ""न्दोलन तेस्रो दिन पनि जारी रहेको छ। न्यायको माग गर्दै प्र'दर्शनकारीहरू स'डकमा धर्नामा उत्रिएपछि व्यस्त वीरगञ्ज–पथलैया स'डकखण्ड पूर्ण रूपमा अ'वरु'द्ध भएको छ।

स्थानीय प्रशासनले केही व्यक्तिहरूसँग गरेको भनिएको सहमतिलाई पीडित परिवारले ठाडै अस्वीकार गरेको छ। आफ्ना मागहरू पूरा नभएसम्म र आफ्नो प्रत्यक्ष सहमतिबिना भएको कुनै पनि सम्झौता मान्य नहुने भन्दै परिवारले स'ड'क आ'न्दोलनलाई कायमै राखेको हो।

बालिकाका बुबा मनोज चौधरीले गृहमन्त्री र कानुनमन्त्री स्वयं घ'ट'नास्थलमा उपस्थित भई यस्ता ज''घन्य अ'परा'धविरु'द्ध कडा कानुनी प्रावधान सुनिश्चित गर्न कानुन संशोधनको प्रतिबद्धता जनाउनुपर्ने अडान राख्नुभएको छ। आफ्नी निष्क'लंक छोरीको ह''त्या गर्ने दो'षीलाई हदैसम्मको कानुनी का'रबाही नभएसम्म न्यायको अनुभूति नहुने परिवारको भनाइ छ।

बनस्थलीमा रास्वपाको केन्द्रीय समिति बैठक बसिरहेका बेला पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने मुस्ताङ ...
08/21/2026

बनस्थलीमा रास्वपाको केन्द्रीय समिति बैठक बसिरहेका बेला पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने मुस्ताङ भ्रमणमा निस्किएका छन् । तपाईं के भन्नुहुन्छ ?

Good
08/21/2026

Good

रवि लामिछानेसहित नेताहरू पुगे घण्टी घर..see more
08/21/2026

रवि लामिछानेसहित नेताहरू पुगे घण्टी घर..see more

बालेन शाहको लागि पोखराको अन्नपूर्ण   रिसोर्ट बुक
08/21/2026

बालेन शाहको लागि पोखराको अन्नपूर्ण रिसोर्ट बुक

‘गलत निर्णय र भ्र'ष्टा'चार छुट्याउनुपर्छ’ भन्दै अख्तियारलाई मन्त्री सोविता गौतमको ध्यानाकर्षण
08/21/2026

‘गलत निर्णय र भ्र'ष्टा'चार छुट्याउनुपर्छ’ भन्दै अख्तियारलाई मन्त्री सोविता गौतमको ध्यानाकर्षण

Address

Florida City, FL

Website

Alerts

Be the first to know and let us send you an email when नयाँ सरकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category