HINDU CULTURAL CENTER

HINDU CULTURAL CENTER Providing religious and cultural services (pooja, weddings, astrology, etc...) to the DC Metro Area and USA.

Please contact +1 (703) 870-6480 or +1 (804) 564-7610 or check out our website hinduculturecenter.com for more information. We provide Hindu religious and cultural services for the United States of America.

06/14/2026

ॐ पुरुषोत्तमाय नमः
आज अधिकमासको अन्तिम दिन,
भोलिदेखि सबै कार्य सुचारु । जय होस्
www.hinduculturecenter.com

आजदेखि अमेरिकाको बाल्टिमोर मेरिल्यान्डमा प्रख्यात वाचिका देवीप्रतिभाजीको पांचौ सत्संग कार्यक्रम सुरुआत शनिवार र आईतवार ज...
06/13/2026

आजदेखि अमेरिकाको बाल्टिमोर मेरिल्यान्डमा प्रख्यात वाचिका देवीप्रतिभाजीको पांचौ सत्संग कार्यक्रम सुरुआत शनिवार र आईतवार जुलाई १३-१४ २०२६ ।
आयोजकः बाल्टिमोर नेपाली समाज ( बाना)
स्थानः The Royal place
1700 Van Bibber rd
Edgewood MD 21040
Devi Pratibha Well Done Creations Laksuman Bhandari

देवी प्रतिभाजीको वाल्टिमोर कार्यक्रममा हार्दिक निमन्त्रणा ।  - आयोजक बाल्टिमोर नेपाली समाज मेरिल्याण्ड अमेरिका Devi Prat...
06/13/2026

देवी प्रतिभाजीको वाल्टिमोर कार्यक्रममा हार्दिक निमन्त्रणा । - आयोजक बाल्टिमोर नेपाली समाज मेरिल्याण्ड अमेरिका Devi Pratibha Laksuman Bhandari Shankar Ghimire Well Done Creations

वोस्टन सप्ताह २०२६ को निमन्त्रणा Hindu Temple and Cultural Center USA HINDU COMMUNITY IN USA
06/11/2026

वोस्टन सप्ताह २०२६ को निमन्त्रणा Hindu Temple and Cultural Center USA HINDU COMMUNITY IN USA

अमेरिकामा आज अधिक ज्येष्ठकृष्ण परमा एकादशीको व्रत । जय होस् । www.Hinduculturecenter.com
06/11/2026

अमेरिकामा आज अधिक ज्येष्ठकृष्ण परमा एकादशीको व्रत । जय होस् ।
www.Hinduculturecenter.com

06/11/2026

I got over 1,500 reactions on my posts last week! Thanks everyone for your support! 🎉

With Shankar Ghimire – I just got recognized as one of their top fans! 🎉
06/10/2026

With Shankar Ghimire – I just got recognized as one of their top fans! 🎉

ज्योतिषीय ज्ञान - यो वर्षको राशिफल 2026 - यो राशिफल भनेको विश्वमा भएका करिब ८ अरब भन्दा बढी जनसंख्याको लागि हो, ज्योतिषी...
06/09/2026

ज्योतिषीय ज्ञान -
यो वर्षको राशिफल 2026 -
यो राशिफल भनेको विश्वमा भएका करिब ८ अरब भन्दा बढी जनसंख्याको लागि हो, ज्योतिषीय गुरुहरुले भनेको कुरा यो मध्ये करिव ६०देखि ८०% सम्मलाई पुग्न सक्छ, यदि उहॅाहरुले पनि गुरुहरुले भनेजस्तो नियमन पालना गर्न सक्नु भयो भने । राशिफल ग्रहको गोचरको आधारमा गरिने भएकोले मिहिनेतअनुसारको फल मिल्नका लागि पनि कहिले काही भाग्ययोगको संयोग हुनु पर्दछ । यो वर्ष त्यस्ता किसिमका भाग्यशाली योगहरु बन्दैछन् जो यसबारेमा केही बुझ्ने ईच्छा प्रकट गर्दछन् । अझ गहिराईमै गएर के कस्तो छ भनी हेराउनु पर्यो भने कुण्डलीकै आवश्यकता पर्दछ । त्यसकारण नकारात्मक कमेन्ट गरेर आफ्नो वजनलाई नघटाउनु होला यो प्राचीन विज्ञान हो, यसैको आधारमा नयां विज्ञानको जन्म भएको हो । अमेरिकनहरुको पनि चिना बनाउने हेर्ने गरेको हुनाले म यो कुरा भन्छु- यो एउटा ब्रह्माण्डसॅग जोडिएको विज्ञानलाई मानवजीवनसॅग प्रत्यक्ष प्रभाव जोडिने हुनाले त्यसको आधारमा शुभ अशुभ फल बताउन सकिन्छ । राम्रो नराम्रो भनेको चक्रजस्तै हो, अबको केही वर्ष ४/५ वटा राशिलाई धेरै राम्रो हुने सम्भावना छ । जय होस् । for more information wwwHinduculturecenter.com / - Jyotish गुरु पं. राजेन्द्र खनाल (USA) #ज्योतिष #भविष्यफल SATCHAKRA ASTROLOGY CENTER Anil Yadav Kamlesh Astrology 144

अष्टक वर्ग चक्र - वैदिक ज्योतिषको एक अद्वितीय और अत्यंत सटीक अंक-गणना प्रणाली हो । जसलाई कुंडलीको 'डिजिटल ब्लूप्रिंट' मानिन्छ । यो विधि जन्म कुंडलीको बाह्रौं भावमा प्रत्येक ग्रह (सूर्यदेखि शनिसम्म )वा लग्नसॅग सम्मिलित शुभ प्रभावलाई गणना गरिन्छ । अष्टक वर्ग चक्रका आधारहरुमा आठ कारक: अर्थात् ७ ग्रह (सूर्य, चंद्र, मंगल, बुध, गुरु, शुक्र, शनि) र लग्न गरी यी ८ को कुल ८ कारक योगफलको गणना गरिन्छ । योगफल २८ भन्दा माथि आएमा राम्रो फल मिल्छ ।

देवी प्रतिभाजीको ओहायो अमेरिका कथा सत्संग
06/07/2026

देवी प्रतिभाजीको ओहायो अमेरिका कथा सत्संग

Address

Chantilly, VA

Alerts

Be the first to know and let us send you an email when HINDU CULTURAL CENTER posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share