Atmik awaz

Atmik awaz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Atmik awaz, Art, Charlotte, NC.

05/12/2023
04/22/2023

हेरन हेर सृष्टिको सुन्दरता
यसलाई बनाउने प्रभुको महनता.......

04/16/2023

हाम्रो जिवनको सबैभन्दा उत्तम उमेर परमेश्वरलाई दिनु पर्दछ।
#सन्दिप_थापाको_आशिषमय_गवाही

04/14/2023

एक वृद्ध आमाको साँचो ख्रिष्ट भक्ति जसले हामीलाई नतमस्तक बनायो!!

04/08/2023

हाम्रा प्रभु येशु ख्रिस्ट सबै पापी मानिसहरुको पाप प्रायश्चितको लागि क्रुसमा आफ्नो प्राण बलि दिनु भई तेस्रो दिनमा मृत्यु माथि विजय हासिल गर्दै पुनरुत्थान हुनु भएको पवित्र दिन इस्टर सन्डेको अवसरमा पोखरा महानगर पालिका आसपासमा रहेका विभिन्न चर्चहरुका इसाइहरुको उत्साहजनक सहभागितामा बृहत इस्टर शान्ति र्याली सम्पन्न भएको छ |आ आफ्नो चर्चको नाम अंकित ब्यानरहरु तथा येशुका दिव्योपदेश लेखिएका प्ले कार्डहरु बोकेर इसाईहरु पोखराको चिप्लेढुंगा र अमरसिंह चोक हुदै दुइ समुहमा र्यालीमा उत्रिएका थिए | येशुको महिमा झल्किने गान भजनहरु गाउदै उर्लिएको हजारौ पोख्रेली इसाईहरुको सागर नया बजार स्थित प्रदर्सनी केन्द्रमा पुगी सभामा परिणत भएको थियो

04/07/2023

हामी पापको लागि मरेर धार्मिकताको लेखि जिऔ भनी उहाले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो| उहाकै चोटहरुद्वारा तिमीहरु निको भयौ |१पत्रुस२:२४

04/06/2023

पोख्रेली ख्रिष्टिय समुदायको आयोजनामा समुदायमा आबद्ध पोखरा आसपासका विभिन्न मण्डलीहरुको सहभागितामा संयुक्त प्रभु भोज कार्यक्रम सम्पन्न भएको छ | सालोम चर्चका पास्टर भविन्द्र रानाको प्रार्थनासगै सुरु भएको कार्यक्रममा वचन तथा प्रभु भोजको सेवा प्रसंसा दिप चर्चका पास्टर राम रोकाले लिनु भएको थियो।पोखराको नदीपुर चर्चमा सम्पन्न उक्त कार्यक्रममा पोखराका विभिन्न चर्चहरुबाट सयौको संख्यामा पास्टर तथा अगुवाहरुको उत्साह जनक सहभागिता रहेको थियो।कार्यक्रमको संचालन समुदायका महासचिव तथा मारानाथा चर्चका पास्टर कालु तामांगले गर्नु भएको थियो भने नदीपुर चर्चका आराधना झुण्डले आराधनामा सहयोग गर्नु भएको थियो । समुदायका अध्यक्ष तथा बाटुले चौर चर्चका पास्टर हरिराम घिमिरेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने नया गाउँ चर्चका पास्टर गृष्म पराजुलीको अन्तिम प्रार्थनासगै कार्यक्रम सकिएको थियो।।

03/08/2023

शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्‍नुभएको छ,.....भजनसंग्रह ८:२

03/04/2023

#सुसमाचारिय_कार्यक्रम

02/21/2023

किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌। परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌। -रोमी ३:२३-२४

Address

Charlotte, NC

Telephone

+19806540826

Website

Alerts

Be the first to know and let us send you an email when Atmik awaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Atmik awaz:

Share

Category