जडीबुटी संसार

जडीबुटी संसार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जडीबुटी संसार, Art, Riyadh.
(3)

🌿 जडीबुटी संसारमा तपाईंलाई स्वागत छ! 🌿
प्राकृतिक जडीबुटीको चमत्कार र स्वास्थ्य सम्बन्धी उपयोगी जानकारीका लागि हाम्रो पेजलाई फलो (Follow) गर्नुहोस्।
📱 यस्तै आकर्षक भिडियोहरू बनाउन सिक्न मन भए सिधै DM गर्नुहोस्।

मानवीय सहयोगको लागि हार्दिक अपिलविषय: दुर्लभ रोगबाट पीडित बालक वरुण खनालको उपचारका लागि आर्थिक सहयोगको हार्दिक अनुरोधआदर...
07/08/2026

मानवीय सहयोगको लागि हार्दिक अपिल

विषय: दुर्लभ रोगबाट पीडित बालक वरुण खनालको उपचारका लागि आर्थिक सहयोगको हार्दिक अनुरोध

आदरणीय दातृ महानुभावहरू, संघसंस्था, मिडिया तथा सहयोगी मनहरू,

हामी सन्धीखर्क नगरपालिका–११, अर्घाखाँची निवासी लक्ष्मण खनाल र वर्षा पौडेल हौं। हाम्रो छोरा वरुण खनाल दुर्लभ आनुवंशिक रोग ARPC1B Deficiency (एआरपीसी वानबी डिफिसेन्सी) बाट पीडित छ।

यस रोगका कारण उहाँलाई पटक–पटक संक्रमण हुने, स्वास्थ्य अवस्था जटिल बन्ने तथा विशेषज्ञ चिकित्सकको निरन्तर निगरानी आवश्यक पर्ने भएको छ। हाल उहाँको उपचार AIIMS, नयाँ दिल्ली, भारत मा भइरहेको छ। चिकित्सकहरूले आवश्यक उपचारका रूपमा Bone Marrow Transplant (BMT) गर्नुपर्ने बताएका छन्, जसका लागि ठूलो आर्थिक खर्च लाग्ने भएको छ।

हाम्रो पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारको सम्पूर्ण खर्च जुटाउन असमर्थ भएका छौं। त्यसैले सम्पूर्ण दातृ महानुभाव, संघसंस्था, मिडिया तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरी हाम्रो छोराको जीवन बचाइदिन हार्दिक अनुरोध गर्दछौं।

तपाईंहरूको सानो सहयोगले पनि एउटा निर्दोष बालकलाई नयाँ जीवन दिन ठूलो योगदान पुग्नेछ

06/08/2026

Sindur r santan part- 1

05/08/2026

चिलाउने दाज खटिरा बात हैरान हुनुहुन्छ?

04/08/2026

आप र मुला को टक्कर भाग -3
⚠️ Disclaimer: This is an original fictional story created for entertainment purposes. AI tools were used only for visual production. The script is original, and any resemblance to real persons or events is purely coincidental.

04/08/2026

Part 2 mango vs mula

⚠️ Disclaimer: This is an original fictional story created for entertainment purposes. AI tools were used only for visual production. The script is original, and any resemblance to real persons or events is purely coincidental.

03/08/2026

,,३३ दिनकी छोरीलाई आमाको काख नपुग्दै वेदनाको दुःखद् अन्त्य।
झिम्रुक गाउँपालिका–२, गडेरपानी निवासी २३ वर्षीया वेदना थापा अब हामीमाझ रहनुभएन। केही दिनअघि मात्रै ३३ दिनकी छोरीलाई जन्म दिनुभएकी वेदना उपचारका लागि जाने क्रममा झिम्रुक गाउँपालिका–५, ढाँडा बजारबाट बिहान करिब ७ः३० बजे सम्पर्कविहीन हुनुभएको थियो।
परिवार, आफन्तजन र स्थानीयको निरन्तर खोजीका बाबजुद उहाँलाई सम्भावित सबै स्थानमा खोज्दा पनि तत्काल फेला पार्न सकिएको थिएन। अन्ततः झिम्रुक–५ र झिम्रुक–७ को सीमाना क्षेत्रमा पर्ने खोलाको ठूलो ढुङ्गामुनि कोपेरामा उहाँ मृत अवस्थामा फेला पर्नुभएको छ।
आमाको काखमा रमाउने, आमाको दूधको न्यानोपन पाउने उमेरकी ३३ दिनकी अबोध छोरीले आमाको माया नपाउँदै आमालाई गुमाएकी छन्। यति सानी छोरीलाई अब कसरी हुर्काउने भन्ने पीडाले श्रीमान् दिपाल थापाको आँखामा आँसु र मनमा गहिरो पीडा छ।
वेदनाको स्वास्थ्यमा केही समयदेखि समस्या देखिएपछि श्रीमान्–श्रीमतीबीचको सल्लाहमै उपचारका लागि अस्पताल गएर स्वास्थ्य जाँच गराउन उहाँ घरबाट निस्कनुभएको परिवारले जनाएको छ। तर, नियतिले यति कठोर मोड ल्यायो कि उपचारका लागि हिँडेकी वेदना कहिल्यै घर फर्किनुभएन।
वेदनाको खोजीकार्यमा बिहानैदेखि इलाका प्रहरी कार्यालय ओखरकोट, मच्छीका प्रमुख असई निर्दोष जिसीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। आफन्तजन, स्थानीयवासी लगायतले समेत सम्भावित स्थानहरूमा निरन्तर खोजी गर्नुभएको थियो।
यस दुःखद् घटनामा झिम्रुक गाउँपालिका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीलाई घटनाबारे जानकारी गराएपछि उहाँले समेत तत्काल सहजीकरण गर्नुभएको छ। स्वास्थ्य चौकीबाट स्ट्रेचरको व्यवस्था, गाउँपालिकाबाट सवारीसाधनको व्यवस्था लगायत आवश्यक सहयोग उपलब्ध गराइएको छ। झिम्रुक–२ का वडा अध्यक्ष कृष्ण पोखरेलज्यूले पनि सहजीकरण गरिदिनुभएको छ तथा झिम्रुक–७ का वडा अध्यक्ष कृष्ण जिसी लगायतको उपस्थितिमा उद्धार तथा व्यवस्थापनको कार्य अघि बढाइएको छ।
हाल मृत शरीरको मुचुल्का उठाउन जिल्लाबाट टोली घटनास्थलमा पुगेको छ भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने प्रक्रिया अघि बढिरहेको छ।
यस दुःखद् घडीमा खोजीकार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण आफन्तजन, स्थानीयवासी, प्रहरी टोली, जनप्रतिनिधि तथा सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
विशेषगरी विपद् तथा दुःखद् घटनाका बेला स्ट्यान्डबाइमा रहेर तत्काल सहयोग गर्ने झिम्रुक गाउँपालिका र गाउँपालिका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीप्रति धन्यवाद व्यक्त गर्दछौँ। जनताको दुःख र अप्ठ्यारोमा आज देखिएको यही सक्रियता आगामी दिनमा पनि निरन्तर रहोस् भन्ने अपेक्षा गर्दछौँ।
३३ दिनकी अबोध छोरीले आमाको काख गुमाएको यो पीडादायी क्षणमा वेदना थापाप्रति भावपूर्ण श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🕯️🙏

02/08/2026

कानमा तेल हालेर बस्ने बुढालाई आँपको कडा थर्काई! 🥭🔥😡
'राख त्यो मोबाइल अहिल्यै, नत्र हानेर दाँत झार्दिऊँ?!'
यस्तै कडा र पेटै मिची-मिची हसाउने भिडियोका लागि हाम्रो पेजलाई Follow र भिडियोलाई Share गर्न पटक्कै नबिर्सिनुहोला! 👇"

02/08/2026

फिल्म हेर्न जाँदा फिल्म हेरौँ हलबाटै फिल्म खिचेर डाइरेक्टर नहौँ: हलबाटै फिल्मका clip खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने काम बढ्न थालेपछि चलचित्र विकास बोर्डले यस्तो नगर्न भनेको छ भने भिडियो राखेको भए अहिल्यै हटाउन पनि भनेको छ।

02/08/2026
Sad News: Legendary Mountaineer Nirmal Purja 'Nimsdai' is no more with us! 💔
01/08/2026

Sad News: Legendary Mountaineer Nirmal Purja 'Nimsdai' is no more with us! 💔

Address

Riyadh

Alerts

Be the first to know and let us send you an email when जडीबुटी संसार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category