28/12/2025
बालापन आमाको काख र बुवाको हात समातेर बित्यो , जवानी गरिबी संग जित्न अरबको तातो घाम सहेर बित्यो ।
भाग्यशङ्ग हारेर होला दैब फेरि यूरोपको चिसोमा बुडेसकाल बिताउने तयारी गर्दैछु ।
निलो आकाश
रोमनिआ