Nabraj

Nabraj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nabraj, Art, Doha.

29/06/2026
गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । पछिल्लो समय लगानीका विषयमा विवाद भइरहेका बेला उनको राजीनामा आएको हो । गृहमन...
22/04/2026

गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । पछिल्लो समय लगानीका विषयमा विवाद भइरहेका बेला उनको राजीनामा आएको हो । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, 'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।'

प्रिय बले दाईकुनै तनावमा नबस्नु ,किनकी बिषय सामाजिक संजाल मा उठ्यो तिमिले ईमानदारी का साथ प्रहरीलाई सहयोग गर्यौ ,कहि कतै...
07/04/2026

प्रिय बले दाई

कुनै तनावमा नबस्नु ,

किनकी बिषय सामाजिक संजाल मा उठ्यो
तिमिले ईमानदारी का साथ प्रहरीलाई सहयोग गर्यौ ,

कहि कतै उजुरी नपर्दै तिमिले देखाएको ईमानदारी ता ले थप स्पस्ट बनाएको छ तिम्रो चरित्र

त्यसकारण तिमी लाखौंलाख दर्शकको माझ मा छौ,
तिम्रो कलाको लाखौंलाख फ्यान
मध्य केही नकारात्मक फ्यान पनि थिए होलान् ....

तिमी आफै जिम्मेवार छोरी को बाबा ,जिम्मेवार श्रिमान मात्रै हैन
जिम्मेवार सुपुत्र पनि हौं ,

जाने बुझेकाले भन्दिनु पर्छ निकै कष्टकर समयदेखि पनि नभागेर त्याग ,तपस्या अनेकौं हण्डर खादै चर्चाको चुचुरो मा पुगेकै हो,

एउटा असल अभिभावकले गर्ने भुमिका तिमिले परिवारका लागि दिएको सत्य हो....

एउटा हिट कलाकार का पछाडि धेरै तत्व लागेको हुन्छ ,जसरी राजनीति मा जस्तै ....

तिमिले जानाजान गल्ती गरेको छैनौं भने
तिमिले यो फितलो कानुन लाई उजागर गरिदेउ ...

आमा,श्रीमती ,छोरी हामीलाई लाई साक्षी राखेर ...

कस्को हुदैन बाबा आमा,दिदीबहिनी ,श्रिमान श्रीमती ,छोराछोरी ??

माया गर्ने सबैलाई श्रीमान र श्रीमती बनाउन कसैले सक्ने कुरा होइन ,
सच्चा माया गर्ने हजारौं जोडि हामीले नदेखो हैन र पनि परिस्थितिले संगै नहुदा पनि स - सम्मान र हार्दिकता ले बाचेका छन ...

झुट र स्वार्थी माया गर्नेहरु बाट सतर्क बन्न जरुरी छ,

कानुन दुई तर्फी बनोस्
हरेक बिषयको ३५ दिन कानुनी ब्यबस्था छ ...
यो बिषय को समय निश्चित हुनु पर्दैन ????

अन्याय र विभेद कसैलाई नगर ...

हेलो भर्खरै निर्वाचनमा बिजयी युवा तथा सबै माननीय जी हरु संबिधान राम्रोसँग हेरेर ,बुझेर सहि गलत छुट्टिने कानुन तुरुन्तै बनाई
हाल ।

यो कानुन अनुसार

श्रीमती ले श्रीमान लाई,
बुहारी ले छोरालाई ,
छोरीले ज्वाइ लाई
जुनसुकै बेला बलात्कारको मुद्दा लाउन सक्छन् .......

केही तल ...

ए सुन्नुस त !

समर्थन र बिरोध हैन के!!!!!

हेलो नेपाली समाज::::
हेलो नेपाली कानुन ::::::::::

एउटा कलाकार बन्न कति समय लाग्छ
थाहा छ तपाईंलाई ??
बनेर मात्रै हुदैन चल्न कति हण्डर खान्छ
थाहा छ तपाईंलाई ??

हलिउड ,बलिउड मा लाखौंलाख कलाकार छन्
के के समाचार आयो
थाहा छ तपाईं लाई ?

जे पनि समाचार र मुद्दा बन्ने
चलन छ नेपाल मा
थाहा छ तपाईंलाई ??

कानुन ले स्पष्ट हद म्याद
नतोकी फेसबुक कै भरमा
हत्कडी लागेको
थाहा छ तपाईं लाई ??

कलाकारको पनि आमा बा,दिदीबहिनी
दा

सदनको मर्यादा कायम हुनेगरी काम हुन्छः नवनिर्वाचित सभामुख अर्याल👉For More: www.imagekhabar.com
05/04/2026

सदनको मर्यादा कायम हुनेगरी काम हुन्छः नवनिर्वाचित सभामुख अर्याल
👉For More: www.imagekhabar.com

सकिगोनीको चर्चित कलाकार बलराम कटवाल बले अर्थात् सागर लम्साललाई अमेरिकी बस्दै आएका संगम बिष्टले बलात्कारीको आरोप लगाएकै भ...
04/04/2026

सकिगोनीको चर्चित कलाकार बलराम कटवाल बले अर्थात् सागर लम्साललाई अमेरिकी बस्दै आएका संगम बिष्टले बलात्कारीको आरोप लगाएकै भरमा सामाजिक सञ्जालमा न्यायाधीश बनेर दोषी देखाउन खोज्ने प्रति मेरो घोर विरोध छ।
यदि सागर लम्सलले बलात्कार गरेकै हो भने त्यतिखेर नै बोल्न किन सकेन।

Gyanendra Shahi and Rabi Lamichhane meet today and discussed current affairs of the nation.
04/04/2026

Gyanendra Shahi and Rabi Lamichhane meet today and discussed current affairs of the nation.

प्रेज्मा खतिवडाले सगर लम्सालमाथि लागेको आरोपबारे बोले, न्यायको मागकलाकार सगर लम्साल (बाले) माथि बलात्कार आरोप लागेपछि उन...
04/04/2026

प्रेज्मा खतिवडाले सगर लम्सालमाथि लागेको आरोपबारे बोले, न्यायको माग

कलाकार सगर लम्साल (बाले) माथि बलात्कार आरोप लागेपछि उनका पूर्व प्रेमी प्रेज्मा खतिवडाले सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। प्रेज्माले लेखेकी छिन् कि पीडितले आवाज उठाउन ढिलो गरिन् भन्ने मात्र होइन, यसको कठिनाइ बुझ्नुपर्छ। उनले भनेकी छिन्, “हिम्मत गरेर आवाज उठाउनेलाई कमजोर बनाउने होइन, साथ दिने बनौं। पीडितलाई होइन, दोषीलाई प्रश्न गरौं। न्याय मिलोस्, दोषीलाई कडा सजाय होस्।”
सगर र प्रेज्मा बीच यसअघि चर्को विवाद भएको थियो, जसको कारण दुबैको सम्बन्ध टुटेको थियो। सामाजिक संजालमा प्रेज्माको यो समर्थनले पुनः चर्चा सुरु भएको छ। यस घटनाले बलात्कार र पीडितको समर्थन सम्बन्धी सामाजिक बहसलाई अझ तातो बनाएको छ।

Address

Doha
266

Website

Alerts

Be the first to know and let us send you an email when Nabraj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category