Sarooz bhn

Sarooz bhn Make me positive

15/12/2024

12/10/2023

😭😭🙏🙏❤️❤️❤️

23/08/2023

भर्खर १२ सकेका छोरा छोरीलाई परदेश पठाउनु भएको छ भने,

फोन गर्दाः

पहिल्यै काम थालिस् ? भनेर नसोध्नु होला,
संचै छस् भनेर सोध्नुहोला !

कति कमाइचस् ? भनेर नसोध्नुहोला
आफ्नो ख्याल गरिचस् भनेर सोध्नुहोला !

पैसा कैले पठाउँचस् ? भनेर नसोध्नुहोला
गार्हो भैच भने, नढाँटी भन है, हामी छम् भन्नु होला !

बाबु नानीले आत्तिएर म यहाँ बस्न सक्दिन भने भने,
आऊ यतै आऊ भनेर बोलाउनु होला !

के नाक देखाएर आउँचस् ? नभन्नु होला
तपाइँले नै देख्न चाहनु भएन भने उनीहरुको यो जीवन प्रतिकै चाहना घट्छ ।

कलिला बाबु नानीहरुलाई यति भन्ने क्षमता तपाइँ राख्नुहुन्न भने, कदापि परदेश नपठाउनुहोला ।

तपाईंले पुल्पुल्याएर हुर्काएका बाबुनानीहरुलाई परदेशको वातावरण कठोर लाग्न सक्छ । परदेश पठाउनु अगाडि अलिकति संघर्ष र जीवन पनि पढाएर पठाउनु होला ।

परदेशमा कलिला बाबु नानीहरु धेरैले ज्यान गुमाइसकेका छन् । सचेत हुनुहोला ।
बाँचे भने तपाईंले कमाएका सन्तानले तपाईंलाई पनि कमाएर एक दिन अवश्य पठाउने छन् ! धैर्य गर्नु होला ।

🙏🙏🙏फेसबुक वालबाट साभार🙏🙏🙏

09/07/2023

Baba🙏🙏🙏❤️❤️❤️❤️❤️

Nepal ko sandarva 😢😢😢🙏🙏🙏
13/02/2021

Nepal ko sandarva 😢😢😢🙏🙏🙏

Mahadev🙏🙏🙏🙏
13/02/2021

Mahadev🙏🙏🙏🙏

Address

伏見区葭島矢倉町26-2パナハイツ矢倉 203

6128224

Telephone

+9779845563985

Website

Alerts

Be the first to know and let us send you an email when Sarooz bhn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sarooz bhn:

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share