Troll damak nepal

  • Home
  • Troll damak nepal

Troll damak nepal Supporting the new artist and makee u laugh through our content���� laugh and make u live

Albatross live in malta may 16 2026 Albatross
17/03/2026

Albatross live in malta may 16 2026 Albatross

निति बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछसंरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्।शासन यस्तो बनोस्, जसले जनताको विश्वा...
16/01/2026

निति बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ
संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्।
शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्।
यो अभियान कुनै एक व्यक्तिको होइन।
यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो।
सबैको साथ, सहयोग र विश्वाससहित
अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ।"Balen

Aama ko answer k aauxa hola
08/09/2025

Aama ko answer k aauxa hola

सचेत रहनुहोस्, आवाज नउठाउनु पनि घटनालाई समर्थन गर्नु हो।जब अर्जुनले युद्धभूमिमा भीष्मपितामह र गुरु द्रोणाचार्यलाई देखे। ...
08/09/2025

सचेत रहनुहोस्, आवाज नउठाउनु पनि घटनालाई समर्थन गर्नु हो।

जब अर्जुनले युद्धभूमिमा भीष्मपितामह र गुरु द्रोणाचार्यलाई देखे। उनीहरूको विरुद्धमा हतियार उठाउन उनको हात थरथरायो।
अर्जुनले आफ्नो रथको लगाम समातेर बसेका श्रीकृष्णलाई सोधे, "हे माधव, यो कस्तो धर्म हो? मैले किन भीष्मपितामह र गुरु द्रोणाचार्यजस्ता निर्दोष व्यक्तिहरूलाई मार्नुपर्छ? उनीहरूले त केही गल्ती गरेका छैनन्। मुख्य दोषी त दुर्योधन हो। के यो युद्ध रोक्न सकिन्न?"
श्रीकृष्णले मुस्कुराउँदै अर्जुनको मनको वेदना बुझे। उनले भने, "प्रिय अर्जुन, तिमीले सत्य नै भन्यौ। भीष्म र द्रोणले कुनै गल्ती गरेका छैनन्। तर, उनीहरूले धर्मको पक्षमा उभिनुको सट्टा अधर्मको पक्षमा मौन समर्थन दिए। जब सत्य र न्याय संकटमा पर्छ, तब मौनता पनि एक अपराध बन्छ। दुर्योधनलाई रोक्न सक्ने शक्ति हुँदाहुँदै पनि उनीहरूले केही गरेनन्। त्यसैले, अधर्मको अन्त्यका लागि उनीहरूलाई पनि युद्धमा परास्त गर्नु तिम्रो कर्तव्य हो।"
श्रीकृष्णको कुरा सुनेर अर्जुनले वास्तविकता बुझे। उनले बुझे कि खराब व्यक्तिको साथ दिनु र गलत काममा मौन बस्नु पनि त्यतिकै ठूलो पाप हो। त्यसपछि उनले आफ्नो गान्डीव धनु समाते र युद्ध सुरु गरे।
नैतिक शिक्षा: यो कथाले हामीलाई सिकाउँछ कि जब कुनै गलत काम भइरहेको हुन्छ, त्यतिबेला मौन बस्नु पनि एक प्रकारको अपराध हो। यदि हामीसँग गलत कुराको विरुद्धमा बोल्ने वा केही गर्ने शक्ति छ भने, हामीले त्यसको प्रयोग गर्नुपर्छ। असल मानिसहरूले मौन समर्थन दिँदा नै दुष्टताले जित्छ। त्यसैले, सधैँ सत्यको पक्षमा उभिनु र अन्यायको विरुद्ध आवाज उठाउनु हाम्रो कर्तव्य हो।

#हत्यारासरकार

आमाले सोधलिन नी खै छोरा भन्लिन, 🥺खुल्ला आकासमा झण्डा ओडेयो भन्दिनु!!!🕊️💔
08/09/2025

आमाले सोधलिन नी खै छोरा भन्लिन, 🥺
खुल्ला आकासमा झण्डा ओडेयो भन्दिनु!!!🕊️💔

Ajahi kati manxa marara pugxa sarkar ajhai kati manxa marxas hai
08/09/2025

Ajahi kati manxa marara pugxa sarkar ajhai kati manxa marxas hai

08/09/2025

Tme haru kranti kai jadaina Yogdan sadhai yaad hunay xa hami haru lai

08/09/2025

Damak ma prahari lay ek jana lai goli hanako xa ra aila goli khane manxa damak hospital ma xa


Goli hanna paidaina

Most target man for tommorow in genz protest  If somebody see him outsude of house i donot think he will alive
07/09/2025

Most target man for tommorow in genz protest
If somebody see him outsude of house i donot think he will alive

Address


Alerts

Be the first to know and let us send you an email when Troll damak nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Troll damak nepal:

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share