SATHI

SATHI Our action, Your reaction.

20/04/2026

केराको मूल्य यसरी बढिराछ कि, मानौ इरान-अमेरिका केरै केरा ले हानाहान गरीराछन ! 😂😂

तपाई हरु कस्को पक्षमा हुनु हुन्छ त साथी हरू छातीमा हात राखेर भन्नु होस त
07/04/2026

तपाई हरु कस्को पक्षमा हुनु हुन्छ त साथी हरू छातीमा हात राखेर भन्नु होस त

Congratulations🎊Our home Minister ♥️
27/03/2026

Congratulations🎊
Our home Minister ♥️

Congratulations to New Prime Minister of Nepal, B***n Shah.  B***n SATHI
27/03/2026

Congratulations to New Prime Minister of Nepal, B***n Shah.
B***n SATHI

आज मंगलबार, भगवान गणेशको विशेष दिन।भगवान गणेशजीको कृपा र आशीर्वादलेतपाईंको दिन सुख, शान्ति र सफलताले भरिपूर्ण रहोस्। 🙏
10/03/2026

आज मंगलबार, भगवान गणेशको विशेष दिन।
भगवान गणेशजीको कृपा र आशीर्वादले
तपाईंको दिन सुख, शान्ति र सफलताले भरिपूर्ण रहोस्। 🙏

  B***n shah 💟
05/03/2026


B***n shah 💟

प्रधानमन्त्री सुशीला कार्की निर्वाचन २०८२ मा सहभागी भएर भोट हाल्दै!
05/03/2026

प्रधानमन्त्री सुशीला कार्की निर्वाचन २०८२ मा सहभागी भएर भोट हाल्दै!

03/03/2026

BREAKING: Oil surges 9 percent to $77.50 per barrel

आज आइतबार: भगवान श्री मुक्तिनाथले सबै नेपाली हरुको रक्षा गर्नु होस । ❤️🙏
01/03/2026

आज आइतबार: भगवान श्री मुक्तिनाथले सबै नेपाली हरुको रक्षा गर्नु होस । ❤️🙏

भगवान पशुपतिनाथले देश विदेशमा रहेका सम्पुर्ण नेपालीको रक्षा गरुन् !🙏❤️
28/02/2026

भगवान पशुपतिनाथले देश विदेशमा रहेका सम्पुर्ण नेपालीको रक्षा गरुन् !🙏❤️

28/02/2026

"पसिना बगाउन गएका हातहरू सुरक्षित रहुन्, सपना बोकेका आँखाहरू नरोउन्।इरान र इजरायल-अमेरिकाबीचको बढ्दो
तनावपूर्ण परिस्थितिका कारण साउदी अरब, दुबई (यूएई), कतार, कुवेत, बहराइन, ओमान र यमन लगायतका देशहरूमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गर्दछु। विशेषगरी अमेरिकी बेस क्याम्प र संवेदनशील क्षेत्रहरू आसपास रहनुहुने नेपालीहरू थप सावधान रहनुहोला।
​यस्तो विषम परिस्थितिमा नेपाल सरकार र सम्बन्धित देशका नेपाली दूतावासहरूले आफ्ना नागरिकको सुरक्षा र उद्धारका लागि तत्काल प्रभावकारी कदम चालोस्। सुरक्षित रहनुहोला, नआत्तिनुहोला र आधिकारिक सूचनाको मात्र विश्वास गर्नुहोला।

How Cute. 😜😍 ❤️ 🔔
28/02/2026

How Cute. 😜😍
❤️ 🔔

Address


32800

Alerts

Be the first to know and let us send you an email when SATHI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to SATHI:

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share