Everest FELX Banner Printer

Everest  FELX Banner Printer Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Everest FELX Banner Printer, Visual Arts, Udai.

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि झण्डै ६ हजार कर्मचारीको फेरी बिज्ञापन गर्ने भएको छ । सरकारले करिव ५ हजार सुब...
01/08/2019

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि झण्डै ६ हजार कर्मचारीको फेरी बिज्ञापन गर्ने भएको छ । सरकारले करिव ५ हजार सुब्वा तथा खरिदार र एक हजार अधिकृत पदका लागि बिज्ञापन गर्न लागेको छ । सामान्य प्रशासन मन्त्रालयले ६ हजार कर्मचारीको बिज्ञापनका लागि लोकसेवा आयोगमा पत्राचार गरिसकेको छ ।

पहिलो चरणको बिज्ञापनको परीक्षा र नतिजा सार्वजनिक भइरहेको छ । पहिलो चरणको लिखित परीक्षाको सवै नतिजा आएपछि ६ हजार कर्मचारीको बिज्ञापन खोल्ने तयारी गरिएको छ । अबको दुई साताभित्र ६ हजार कर्मचारीका लागि बिज्ञापन खोल्ने आयोग स्रोतले बताएको छ । स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि बिज्ञापन गर्न लागिएको हो ।

९ जेठमा पहिलो बिज्ञापन खोलिएको थियो । लोकसेवाले ९ हजारको संख्यामा खोलेको बिज्ञापन समावेशी र संघियताको चरित्र अनुरुप नभएको भन्दै राजधानीको सडकमा आन्दोलन पनि भएको थियो । तरपनि लोकसेवाको परीक्षा रोकिएन । अब खोल्ने बिज्ञापन समावेशी चरित्रको हुने मन्त्री लालबाबु पण्डितले बताए ।http://www.sajhadabali.com/2019/08/5477/?fbclid=IwAR3Lds-V_jpaLcdxuXQEMcO7WRtYbCblzZvBoBSy4DIyoNyonrr15m2qP_c

25/06/2019

शिक्षाक लाइसेन्स काे फारम भनर न काे संपर्क गर्नुका लागि ९८६९७८०४८३
Everest Computer Center
Khajura Rural Municipality Ward No. 4, Banke
Email : [email protected]

17/05/2019
13/05/2019

BBS First Year ko Result Prakasan Vo

11/05/2019

डि भी मा नाम न भने के भाे र
साला फाेटाे त अमेरिका पुगिसके नी ।

23/04/2019

राष्ट्रिय वाणिज्य बैंक को अन्लाईन फार्म भर्नुका साथै Onlinen payment पनि अब एकै ठाउमा लागि सम्पर्क गर्नुहोस्
Everest Computer Training Center

अधिक जानकारी का लागि सम्पर्क गर्नुहोस्
9851130648,9869789483

14/04/2019

Address

Udai

Telephone

+9779869780483

Website

Alerts

Be the first to know and let us send you an email when Everest FELX Banner Printer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category