Namaste Khamari Dang.com

Namaste Khamari Dang.com स्वागत छ तपाई सबैलाई यो मेरो पेजमा एक ?

खमारी दाङका बासिन्दा ५ दिन देखि अँध्यारोमा बस्न बाध्य छन...सल्यान विधुत कार्यालय बाट आएर हर्नेटीमा लाईन पटकपटक काटी दिदा...
28/08/2017

खमारी दाङका बासिन्दा ५ दिन देखि अँध्यारोमा बस्न बाध्य छन...

सल्यान विधुत कार्यालय बाट आएर हर्नेटीमा लाईन पटकपटक काटी दिदा हामी धेरैनै मर्कामा परेका छौ, तर तुल्सिपुर विधुत कार्यालयमा बारम्बार जानकारी गराउदा पनि आज ५ दिन हुदा सम्म कुनै पनि सुनाई, पहल गरेको छैन, र म आफै ५ दिन सम्म लगातार कार्यालयमै गएर भन्दा पनि हुन्छ हामी जोड्दिन्छौ भन्दै फर्काउने काम गरीएको हुदा र आज सम्म पनि लाईन जडान नगरेको हुदा अब भोली मंगलबार पनि लाईन जडान नगरी दिए बुधबार देखी आन्दोलनमा जाने निर्णय गरिएको पनि छ र हामी ३ र ४ वडाका बासिन्दाको समस्याको साबधान तिर सम्बन्धित निकाएको त्यति ध्यान नगएको हुदा छिटोभन्दा छिटो ध्यान जावस भनी म आग्रह पनि गर्दछु..!

सल्यान विधुत प्राधिकरणले किन र के कारणले हाम्रो गाउमा आएको लाईन पटकपटक किन काटीन्छ भन्ने त्यस्को विषयमा पनि छलफल गरेर समस्याको समाधान गरियोस् भन्ने मेरो आग्रह छ...!!

हाम्रो तुल्सिपुर राम्रो तुल्सिपुर.....
10/08/2017

हाम्रो तुल्सिपुर राम्रो तुल्सिपुर.....

खमारीको डाडा बाट तुल्सिपुर हेर्दा देखीएको यो सुन्दर दृश्य...!
27/07/2017

खमारीको डाडा बाट तुल्सिपुर हेर्दा देखीएको यो सुन्दर दृश्य...!

आज बाट तुल्सिपुर पनि हर्न निषेध क्षेत्र...!
26/07/2017

आज बाट तुल्सिपुर पनि हर्न निषेध क्षेत्र...!

सल्यानमा यात्रुवाहक बस सडकबाट १०० मि तल खस्यो,  २ दर्जन बढि घाइते १ सिकिस्त..
09/07/2017

सल्यानमा यात्रुवाहक बस सडकबाट १०० मि तल खस्यो, २ दर्जन बढि घाइते १ सिकिस्त..

                                                                                                   सल्यान २५-असार सल्यानमा यात्रुवाहक बस...

मेरो सुन्दर गाउँ खमारी दाङ......
27/06/2017

मेरो सुन्दर गाउँ खमारी दाङ......

आज त आकाश बिहानै रुन थाल्यो क्यारे....
10/05/2017

आज त आकाश बिहानै रुन थाल्यो क्यारे....

हिजो रातीको हावाहुरी संगै आएको पानीले तुल्सिपुर उपमहानगर पालीका ३ खमारी दाङमा नबराज खड्काको घरको छानो उडाएको छ, क्षेती क...
24/04/2017

हिजो रातीको हावाहुरी संगै आएको पानीले तुल्सिपुर उपमहानगर पालीका ३ खमारी दाङमा नबराज खड्काको घरको छानो उडाएको छ, क्षेती करिब १ लाख बराबरको भएको छ...!!

दाङमा सिमसिम झिमझिम पानी परेको अबस्था....!!
19/04/2017

दाङमा सिमसिम झिमझिम पानी परेको अबस्था....!!

तुल्सिपुर उपमहानगर पालीका ३ खमारी दाङ र ४ मुल्कोट चमेरे गुफाको विद्युत लाईनको तारमा हिजो साझको हावाहुरीले हर्नेटीमा रुख ...
08/04/2017

तुल्सिपुर उपमहानगर पालीका ३ खमारी दाङ र ४ मुल्कोट चमेरे गुफाको विद्युत लाईनको तारमा हिजो साझको हावाहुरीले हर्नेटीमा रुख ढल्दा विद्युत अबरुद्ध भएको छ..!
गाउँलेहरुको पहलमा रुख पन्छ्याए पनि सल्यान विद्युत प्राधिकरणले पटकपटक लाईन काट्नाले दुई वडाका जनता अध्यारोमा बस्न बाध्य भएका छन...!!

मुर्ति चाेरी गर्ने 4 जनालाई जिल्ला प्रहरी कार्यालय दाङकाे विशेष प्रहरी टाेलीले तुल्सीपुर- हर्नेटीबाट 9 किलाे 2 सय ग्राम ...
08/04/2017

मुर्ति चाेरी गर्ने 4 जनालाई जिल्ला प्रहरी कार्यालय दाङकाे विशेष प्रहरी टाेलीले तुल्सीपुर- हर्नेटीबाट 9 किलाे 2 सय ग्राम मुर्ति सहित गयराति पक्राउ गरेकाे छ । चाेरहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले गाेली चलाएकाे थियाे..!!

शुभ प्रभात 🌅....खमारी दाङ
30/03/2017

शुभ प्रभात 🌅....खमारी दाङ

Address

खमारी दाङ
Tulsipur
@+[731340926925865:]

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Khamari Dang.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share