20/08/2024
सम्पूर्णमा नमस्कार | आज बिसेस सूचना लिएर उपस्थित भएको छु | हाम्रो एस पेजमा केहि प्राबिधिक समस्या आएका कारण आगामी दिन हरु मा पोस्ट आउन समस्या हुने भएकाले हामि माफी चाहन्छौ |
हाम्रो अर्को पेज तुलसी ११ हाम्रो बैकल्पिक पेज भएका हुनाले तेश पेजलाई पनि हजुर हरु सम्पूर्ण ले माया र साथ् दिनु हुन्छ भन्ने अपेक्च्या गरेका छौ | धन्यवाद |
सम्पूर्ण तुलसी परिवार