PRC Gaming Nepal

PRC Gaming Nepal नमस्ते साथीहरू पिआर.सी. गेमीङ्ग नेपाल (PRC Gaming Nepal) युटुब च्यानलमा यहाँ हरूलाई स्वागत गर्दाछैं।

रंगहरूको पर्व फागुपुर्णिमा २०८० साल को उपलक्ष्यमा सम्पूर्ण दाजु-भाइ, दिदी-बहिनी तथा साथी संगी एवं शुभचिन्तकहरूमा हर्ष, उ...
24/03/2024

रंगहरूको पर्व फागुपुर्णिमा २०८० साल को उपलक्ष्यमा सम्पूर्ण दाजु-भाइ, दिदी-बहिनी तथा साथी संगी एवं शुभचिन्तकहरूमा हर्ष, उल्लास र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।।। HAPPY HOLI !!

https://youtube.com/

PRC Gaming Nepal

15/11/2023

देश विदेशमा रहनु भएको सम्पूर्ण दाजुभाइ, दिदी बहिनी हरूलाई भाइ टिका शुभकामना व्यक्त गर्दैछ।।

Video Source : Prabat Pradhan

12/11/2023

नेपालको महान चाड २०८० सालको शुभ-दिपावली-तिहार, नेपाल सम्वत ११४४ तथा छठको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा दिर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

Video source : UkNepal Channel

15/10/2023

आउदै गरेको नेपालीहरूको महान चाड बडा दशैँको मंगलमय शुभकामना व्यक्त गर्दा छैं।। नेपाली दाजुभाइ तथा दिदी बहिनी जहाँ भए पनि तपाईहरूको घर परिवारमा नयाँ आकांक्षाहरू, नयाँ सुरुवात र अधिक सुख - शान्ति, आनन्द र खुशीका साथ दुर्गा माॅ को आशीर्वाद सदैव रहिरहोस्।। यसपालीको बडा दशैँ तथा विजयादशमीको मंगलमय शुभकामना व्यक्त गर्दा छैं।।

Finally, New Nepali A/C Bus Skin Released भैसकेको छ, सबैले भिडियोलाई लाईक, सेयर र माया गर्दिनु होला । यस्तै यस्तै नयाँ भ...
04/10/2023

Finally, New Nepali A/C Bus Skin Released भैसकेको छ, सबैले भिडियोलाई लाईक, सेयर र माया गर्दिनु होला । यस्तै यस्तै नयाँ भिडियो तथा मोडहरूको UPDATE पाउनको लागि युटुब च्यानललाई सस्क्राईब गर्न नबिर्सिनुहोला।।।
👇 👇 👇

Download
https://shorturl.at/ABDPS

Password
https://youtu.be/_q9K1Q94OGE?si=NZbRmkLcwa-1je9U

Skin Created By Pramod Chaudhary

Address

Tokha Municipality Wada 4
Tokha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779813667094

Alerts

Be the first to know and let us send you an email when PRC Gaming Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to PRC Gaming Nepal:

Share