Sangat

Sangat You give me a perfect storm! I would turn it into an Art. Living and Breathing Art in Every Form.

‘Lucifer Rising’ रोकिएको घटना केवल एउटा नाटकको अवरोध होइन, यो समयको गहिरो दार्शनिक प्रश्न हो—कला र विचारलाई सत्ता कति सह...
25/05/2026

‘Lucifer Rising’ रोकिएको घटना केवल एउटा नाटकको अवरोध होइन, यो समयको गहिरो दार्शनिक प्रश्न हो—कला र विचारलाई सत्ता कति सहन सक्छ? नाटक रोक्नु भनेको केवल कलाकारलाई मौन पार्नु होइन, यो समाजलाई आफ्नै दर्पण फुटाउन बाध्य पार्नु हो। कला प्रश्न गर्छ, प्रश्नले चेतना जगाउँछ, चेतनाले परिवर्तन सम्भव बनाउँछ। जब सत्ता प्रश्नसँग डराउँछ, त्यो सत्ता वास्तवमा आफ्नै असुरक्षाको प्रतिबिम्ब देखाइरहेको हुन्छ। विचारलाई रोक्ने प्रयास समयलाई रोक्ने प्रयास जस्तै हो—अन्ततः असफल। कला मौन पारिए पनि विचारको बीउ माटोमा रोपिएको हुन्छ, जुन भविष्यमा अझ बलियो भएर अंकुराउँछ।

१० जेठ, काठमाडौं । थापागाउँस्थित एक थिएटर नेपालमा मञ्चन भइरहेको नाटक 'लुसिफर राइजिङ' को प्रदर्शन अनिश्चित कालका ल....

नेपालको राजनीतिले धेरै अस्थिरता देखेर आएको छ। PM फेरिने, गठबन्धन टुट्ने, Parliament अवरुद्ध हुने — यी सबै नेपाली जनताका ...
15/05/2026

नेपालको राजनीतिले धेरै अस्थिरता देखेर आएको छ। PM फेरिने, गठबन्धन टुट्ने, Parliament अवरुद्ध हुने — यी सबै नेपाली जनताका लागि नयाँ कुरा होइनन्।

तर अहिले देखिएको एउटा कुरा भने genuinely unusual छ — प्रधानमन्त्री B***n Shah को Parliament सँगको दूरी। यो केवल Session Miss गरेको मुद्दा नभई Style of Governance को हो किनभने Parliamentary Democracy मा प्रधानमन्त्रीको सबैभन्दा ठूलो Accountability Parliament प्रति हुन्छ। PM को Legitimacy चुनावबाट आउँछ, तर Political Authority Parliament बाट चल्छ।

त्यसैले प्रश्न अहिले केवल “उहाँ किन गएनन्?” भन्ने छैन।
प्रश्न अब यो हो —
“के B***n Shah Institution भन्दा माथि आफूलाई Project गर्न खोज्दै छन्?”

B***n को Political Brand सुरुदेखि नै Anti-Establishment थियो। Mayor हुँदा पनि उहाँले Traditional Party Structure भन्दा Direct Public Connection मा बढी भरोसा गर्नुभयो। Social media, Public sentiment, Symbolic actions — यी उहाँको Strength बने।

तर Mayor र Prime Minister को Role Fundamentally फरक हुन्छ।

Mayor Executive administrator हुन सक्छ, तर Prime Minister भने Coalition manager, Consensus builder र Parliamentary negotiator पनि हुनुपर्छ।

नेपालको संविधानले PM लाई Public Influencer होइन, House को leader मान्छ। त्यसैले Parliament avoid गर्नु केवल Attendance issue होइन —
यो Constitutional culture को प्रश्न हो।

B***n को politics heavily personality-driven छ।
नेपालका धेरै युवा उहाँलाई “system बाहिरको मान्छे” भनेर support गर्छन्। त्यो frustration real हो। People are tired of old parties, corruption allegations, endless political bargaining and so on. तर history ले एउटा कुरा बारम्बार देखाएको छ — जब कुनै leader institution भन्दा Individual Mandate लाई ठूलो मान्न थाल्छ, त्यहाँ Democratic Tension सुरु हुन्छ।

नेपालमै हेर्ने हो भने Late King Mahendra ले पनि elected system ineffective भएको Narrative बनाएका थिए। पछि Power Centralize भयो।
King Gyanendra ले पनि Parties Failed Narrative प्रयोग गरेका थिए।त्यसको consequence देशले भोग्यो।

Obviously, अहिलेको परिस्थिति त्यस्तो extreme होइन। तर एउटा Pattern भने Analysts ले Notice गरिरहेका छन् — B***n is increasingly relying on direct-public legitimacy, while parliament appears secondary.

त्यसैले opposition parties अहिले attendance भन्दा ठूलो कुरा उठाइरहेका छन्। उनीहरूको fear के हो भने — यदि PM ले Parliament लाई Optional जस्तो Treat गर्न थाले भने, future precedent dangerous हुन सक्छ।

The बालेन & Company को अर्को समस्या Communication Crisis पनि हो।

यदि PM genuinely बिमार छन् भने transparent communication आउनुपर्थ्यो। तर बिरामी भएको खबर आउनु, फेरि delete हुनु, अनि Silence कायम रहनु — यसले Suspicion झन् बढायो।

Modern politics मा Absence भन्दा खतरनाक कुरा Ambiguity हो।

Silence creates narrative vacuum.
र त्यो Vacuum अहिले Critics ले भरिरहेका छन्।

अझ Interesting कुरा के भने — B***n को Core Supporters बीच पनि अहिले division देखिन थालेको छ।

एक समूह भन्छ: “He is rejecting corrupt parliamentary drama.”
अर्को समूह भने सोध्न थालेको छ: “If you wanted to bypass Parliament, then why become Prime Minister in a parliamentary system?”
त्यो प्रश्न legitimate हो।

किनभने लोकतन्त्र केवल Election जित्ने Process होइन। लोकतन्त्र भनेको Institutions लाई Respect गर्दै Power Exercise गर्ने Culture पनि हो।

अन्तत: यो कुरा B***n Shah व्यक्तिमाथि मात्र सीमित छैन। यो Nepal को Democratic Maturity को test हो।
के देश Charismatic Leadership तिर जाँदैछ? कि Institutional Accountability अझै केन्द्रीय रहनेछ?

अब आउने केही हप्ता निर्णायक हुन सक्छन्।
यदि PM Parliament फर्किएर Openly Address गर्छन् भने Narrative बदलिन सक्छ। तर मौनताको निरन्तरता रहिरह्यो भने, यो केवल Political Controversy रहने छैन — यो Constitutional Debate एवम् Utmost Critical Issue मा बदलिन सक्छ।

B***n Rastriya Swatantra Party - RSP

***n

चुले निम्तो सबैमा !सुभकामना Bishal KC दाई, Pinky Bohara भाउजु एवम् संलग्न सबैलाई 🙏
18/04/2026

चुले निम्तो सबैमा !

सुभकामना Bishal KC दाई, Pinky Bohara भाउजु एवम् संलग्न सबैलाई 🙏

सिम्ताली कला, संस्कृति र कर्णालीको रङ्गमंच जोगाइराख्ने हेतुले सिम्ताली लोक गाथा सती कलासाको धमारी मा आधारीत नाट्क "सतीकलसा" मंचन हुन गइरहेको छ।
मंचन मीती: २०८३/बैशाख ५,६ गते, १:०० र ४:३० बजे।
मंचन स्थान: शिक्षा क्याम्पसको हल रङ्गशाला दक्षिण गेट।

17/04/2026

आमा ❤️

तिमी बिना यो संसार अधुरो लाग्छ। तिम्रो माया, तिम्रो त्याग, र तिम्रो निस्वार्थ साथ नै मेरो जीवनको सबैभन्दा ठूलो शक्ति हो। म जहाँ पुगेको छु, त्यो तिम्रो आशीर्वाद र माया बिना सम्भव हुने थिएन।

तिमी थाकेर पनि मलाई अगाडि बढ्न हौसला दिन्छौ, आफैँ दुख लुकाएर मेरो मुस्कानमा खुशी खोज्छौ। साँचिकै, तिमी मेरो लागि भगवानभन्दा कम छैनौ।

यस पवित्र दिनमा, म केवल यति भन्न चाहन्छु —
"आमा, म तिमीलाई धेरै माया गर्छु ❤️"

तिम्रो माया सधैं मेरो जीवनको आधार बनिरहोस्।

माता तिर्थ औंसिको सबै आमाहरुमा सुभकामना! 🌸

I looked away, and found myself there in the mirror.Fortunately, the mirror held what time could not! 📸
08/04/2026

I looked away, and found myself there in the mirror.
Fortunately, the mirror held what time could not!

📸

🗳️☑️🗳️ "मत को मुल्य" — मतदाता शिक्षा संग सम्बन्धि जनचेतनामुलक कचहरि नाटक
04/03/2026

🗳️☑️🗳️
"मत को मुल्य" — मतदाता शिक्षा संग सम्बन्धि जनचेतनामुलक कचहरि नाटक

नेपालमा हाल हुन गैईरहेको प्रतिनिधि सभा निर्वाचन २०८२ कुनै सामान्य रुपमा भैईरहेको आवधिक निर्वाचन होईन । यो फरक उम...

15/02/2026

Two souls, one rhythm, zero worries. 🕺😊

❤️ ❤️

💬Six souls, one pause in time!Jackets zipped against the cold, hearts wide open.We stand where laughter has already pass...
01/02/2026

💬
Six souls, one pause in time!
Jackets zipped against the cold, hearts wide open.
We stand where laughter has already passed,
And memories are quietly deciding to say...

Not chasing the world today,
Just letting it find us,
Right here!
As we are.

07/09/2025

🤫🤫🤫

Address

Thankot

Website

Alerts

Be the first to know and let us send you an email when Sangat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sangat:

Shortcuts

Share