Tinjure, milke jaljele

Tinjure, milke jaljele Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tinjure, milke jaljele, Sankhuwasabha, Tehrathum, Taplejung.

तिर्सना नमेटिने तीन्जुरे,मिल्के र जल्जले एरिया पृथ्वीको एक  अनुपम उपहार हो।❤️❤️घुम्न को को आउनु भयोत?
11/05/2026

तिर्सना नमेटिने तीन्जुरे,मिल्के र जल्जले एरिया पृथ्वीको एक अनुपम उपहार हो।❤️❤️घुम्न को को आउनु भयोत?

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ |उनी सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका हुन्।आरोपहरू:-'जेन-जी' आन्दोलनका क्...
29/03/2026

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ |
उनी सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका हुन्।
आरोपहरू:-
'जेन-जी' आन्दोलनका क्रममा उनको बूढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीले आगजनी गर्दा घरभित्र ठूलो मात्रामा स्वदेशी र विदेशी नोटहरू भेटिएका भिडियोहरू सार्वजनिक भएका थिए। सोही घटनालाई मुख्य आधार बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

फरार र फिर्ताको प्रसङ्ग: केही समयअघि उनी 'शंकास्पद' रूपमा विदेश भागेको चर्चा चलेको थियो |

नेपाल स्काउटको जग्गा विवाद: उनीमाथि लैनचौरस्थित नेपाल स्काउटको जग्गा मिचेर 'खड्का ल्याण्ड डेभलपमेन्ट' मार्फत व्यापारिक संरचना (पार्टी प्यालेस, होटल आदि) चलाएको र लामो समयसम्म भाडा नतिरेको आरोप पनि छ। झण्डै १२ रोपनी जग्गा र त्यहाँका भवनहरू भाडामा लिएको, ६ करोड ३० लाख नतिरेको भन्ने विषयले विवाद भएको थियो।

मन्त्री छँदा जलविद्युतका लाइसेन्स वितरण र ठेक्का प्रक्रियामा आर्थिक अनियमितता गरेको आरोपमा पनि विभागले उनीमाथि छानबिन गरिरहेको छ।

29/03/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत गरिएका शासकीय सुधार ।

1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

27/03/2026

रास्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रिय समिति, मोबाईल नम्बर !!

रवि लामिछाने, सभापति, +977-9851363200
बालेन्द्र शाह, वरिष्ठ नेता, +977-9851145411
डोल प्रसाद अर्याल, उपसभापति, +977-9851336774
डा.स्वर्णिम वाग्ले, उपसभापति, +977-9855066107
कविन्द्र बुर्लाकोटी, महामन्त्री, +977-9851220699
विपिन कुमार आचार्य, सह–महामन्त्री, +977-9851248063
विराज भक्त श्रेष्ठ, सचिवालय सदस्य, +977-9867437608
लिमा अधिकारी, कोषाध्यक्ष, +977-9851016005
वसुमाया तामाङ्ग, सह–कोषाध्यक्ष, +977-9840413268
दीपकराज बोहरा, सचिवालय सदस्य, +977-9841235248
मनिष झा, प्रवक्ता, +977-9851073775
प्रतिभा रावल, सह–प्रवक्ता, +977-9851211206
रमेश प्रसाईं, सह–प्रवक्ता, +977-9804943946
उपेन्द्र पाण्डे, सदस्य, +977-9851128181
इश्रा मुल्ला मिया, सदस्य, +977-9841674024
गणेश पराजुली, सदस्य, +977-9851039564
सोबिता गौतम, सदस्य, +977-9860660827
कुसुम महर्जन, सदस्य, +977-9841481578
विष्णु कुमार श्रेष्ठ, सदस्य, +977-9851052774
रामकृष्ण भट्टराई, सदस्य, +977-9851056127
डा.प्रभात अधिकारी, सदस्य, +977-9843003527
डा.राकेश यादव, सदस्य, +977-9845584187
प्रमिला कुलुजु, सदस्य, +977-9843212389
रविना घिमिरे,सदस्य, +977-9866348004
एलिजा गुरुङ्ग, सदस्य, +977-9765352624
सविना वि.क., सदस्य, +977-9843109787
डा. अरनिको पाँडे, सदस्य, +977-9851113096
गणेश कार्की, सदस्य, +977-9852034743
निशा मेहता, सदस्य, +977-9842462888
विन्दबासिनी कंशाकार, सदस्य, +977-9842096943
रुपा शंकर, सदस्य, +977-9803371592
मेघ बहादुर आले, सदस्य, +977-9851031431
विजय जैरु, सदस्य, +977-9858787009
क्रान्तिशिखा धिताल, सदस्य, +977-9868639480
टिका संग्रौला (ज्वाला), सदस्य, +977-9818860296
धुर्ब गिरि, सदस्य, +977-9855056498
अर्जुन अधिकारी, सदस्य, +977-9851328427
मोहन थापा, सदस्य, +977-9808111454
खुस्बुसरकार श्रेष्ठ, सदस्य, +977-9851026397
निशा डाँगी, सचेतक, +977-9811377677
डा.तोसिमा कार्की, सदस्य, +977-9843267960
शिशिर खनाल, सदस्य, +977-9851234560
हरि ढकाल, सदस्य, +977-9851187110
प्रा. डा. चन्दा कार्की (भण्डारी), सदस्य, +977-9841384056
असिम शाह, सदस्य, +977-9860612447
लक्ष्मी तिवारीे, सदस्य, +977-9858023280
अशोक कुमार चौधरीे, सदस्य, +977-9861284820
शिव नेपाली, सदस्य, +977-9856044371
विनिता कठायत, सदस्य, +977-9869292215
अनिल केशरी शाह, सदस्य, +977-9851020203
पुकार बम, सदस्य, +977-9851166437
डा. नन्दन यादव, सदस्य, +977-9855033600
गोमा क्षेत्री, सदस्य, +977-9765939345
राजन गौतम, सदस्य, +977-9855056655
कामिनी चौधरी, सदस्य, +977-9851329621
समिक्षा बास्कोटा, सदस्य, +977-9851067508
प्रकाश चन्द्र परियार, सदस्य, +977-9851194700
रन्जु दर्शना, सदस्य, +977-9843723457
आशुतोष प्रधान, सदस्य, +977-9851075636
नवराज थापा, सदस्य, +977-9851104438
सुरज प्रधान, सदस्य, +977-9851158915
धनेज थापा, सदस्य, +977-9851166843
सुनिल लम्साल, सदस्य, +977-9851101600
भूप देव शाह, सदस्य, +977-9843669704
सस्मित पोखरेल, सदस्य, +977-9840071555
सागर ढकाल, सदस्य, +977-9861111734
सरिता ज्ञवाली, सदस्य, +977-9851117534
रमेश पौड्याल, सदस्य, +977-9851004297
केपी खनाल, सदस्य, +977-9851019802
खडक राज पौडेल, सदस्य, +977-9856031647
सन्तोष गिरी, सदस्य, +977-9851225685
लक्ष्मण थारु, सदस्य, +977-9849971088
खगेन्द्र सुनार, सदस्य, +977-9841981843
डा. नमिता यादव, सदस्य, +977-9852824001
लक्ष्मी बर्देवा, सदस्य, +977-9843106540
राम कुमार ढुंगाना, सदस्य, +977-9851012875
दिल्लीश्वोर कार्की, सदस्य, +977-9824348064
अनन्त राज घिमिरे, सदस्य, +977-9851112324
सुशान्त बैदिक, सदस्य, +977-9851180517
प्रदिप ज्ञवाली, सदस्य, +977-9867437608
जेम्स कार्की, सदस्य, +977-9762875592
मधुसुदन ढकाल, सदस्य, +977-9851195861
ओजस्वी राज थापा, सदस्य, +977-9503258298
शिव शंकर यादब, सदस्य, +977-9863969297
आदित्य आचार्य, सदस्य, +977-9857083301
प्रदिप पाण्डे, सदस्य, +977-9869215280
खेम राज साउद, सदस्य, +977-9869827146
तपेश्वर यादव, मधेश प्रदेश, +977-9823345020
डा. अच्युतम लामिछाने, बाग्मती प्रदेश, +977-9843644285
राजन गौतम, गण्डकी प्रदेश, +977-9857041838
देवराज पाठक, लुम्बिनी प्रदेश, +977-9847846097
मदन खड्का, कर्णाली प्रदेश, +977-9858051975
ई. प्रकाश बिष्ट, सुदूरपश्चिम प्रदेश, +977-9858488962 !
आफ्नो गुनासो यश मोबाईल नम्बरहरु मा गर्नु होला !

25/03/2026

इटहरीकाे आइसक्रिम पार्लर भएको भवनमा आगलागी : आगो नियन्त्रणमा

सुन्दरहरैँचा / सुनसरीको इटहरी उप–महानगरपालिका वडा नं. ६ स्थित पूर्वाञ्चल आइसक्रिम पार्लर भएको भवनमा आगलागी भएको छ।

आज भएको उक्त आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, नेपाली सेना , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।आगलागी नियन्त्रणका लागि धरान, विराटनगर, सुन्दरहरैँचा, दुहबी, इनरुवा र बेलबारीबाट आएका दमकलहरूको सहयोग लिइएको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार बिजुली सर्टसर्किटका कारण आगलागी भएको हुन सक्ने बताइएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

25/03/2026

Itahari

25/03/2026

इटहरीकाे आइसक्रिम पार्लर भएको भवनमा आगलागी : आगो नियन्त्रणमा

सुन्दरहरैँचा / सुनसरीको इटहरी उप–महानगरपालिका वडा नं. ६ स्थित पूर्वाञ्चल आइसक्रिम पार्लर भएको भवनमा आगलागी भएको छ।

आज भएको उक्त आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, नेपाली सेना , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।आगलागी नियन्त्रणका लागि धरान, विराटनगर, सुन्दरहरैँचा, दुहबी, इनरुवा र बेलबारीबाट आएका दमकलहरूको सहयोग लिइएको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार बिजुली सर्टसर्किटका कारण आगलागी भएको हुन सक्ने बताइएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

इटहरीकाे आइसक्रिम पार्लर भएको भवनमा आगलागी : आगो नियन्त्रणमासुन्दरहरैँचा / सुनसरीको इटहरी उप–महानगरपालिका वडा नं. ६ स्थि...
25/03/2026

इटहरीकाे आइसक्रिम पार्लर भएको भवनमा आगलागी : आगो नियन्त्रणमा

सुन्दरहरैँचा / सुनसरीको इटहरी उप–महानगरपालिका वडा नं. ६ स्थित पूर्वाञ्चल आइसक्रिम पार्लर भएको भवनमा आगलागी भएको छ।

आज भएको उक्त आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, नेपाली सेना , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।आगलागी नियन्त्रणका लागि धरान, विराटनगर, सुन्दरहरैँचा, दुहबी, इनरुवा र बेलबारीबाट आएका दमकलहरूको सहयोग लिइएको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार बिजुली सर्टसर्किटका कारण आगलागी भएको हुन सक्ने बताइएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  खोटाङ जिल्लामा Air Dynasty को 🚁हेलिकोप्टर दुर्घट'ना भएको  दु:खद खबर आएको छ !😞खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीक...
18/03/2026


खोटाङ जिल्लामा Air Dynasty को 🚁हेलिकोप्टर दुर्घट'ना भएको दु:खद खबर आएको छ !😞
खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीको लागि उडेको उक्त हेलिकप्टरमा क्याप्टेन सहित ६ जना सवार थिए।
प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण अझै सार्वजनिक भएको छैन।
घटनापछि सम्बन्धित निकायहरू उद्धार तथा अनुसन्धानका लागि घटनास्थलतर्फ खटिएका छन्। अहिले थप आधिकारिक जानकारी आउने क्रम जारी रहेको छ।
यस दुर्घटनामा परेकाहरूको अवस्था सुरक्षित रहोस् भन्ने कामना गर्दै सबैले धैर्य गर्न अनुरोध गरिन्छ।
थप जानकारी प्राप्त हुने बित्तिकै अपडेट गर्ने छौ ।🙏


नेपालको विभिन्न स्थानबाट देखिएको यो दृश्य 🇨🇳चीनले आइतबार बेलुकी प्रक्षेपण गरेको अन्तरिक्षयान लङ मार्च- ६ ए (Long March-6...
16/03/2026

नेपालको विभिन्न स्थानबाट देखिएको यो दृश्य 🇨🇳चीनले आइतबार बेलुकी प्रक्षेपण गरेको अन्तरिक्षयान लङ मार्च- ६ ए (Long March-6) को हो ।🙏🚀

चीनले आइतबार उत्तर चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट Yaogan-50 02 नामक रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको थियो ।
यो उपग्रह राति ९:२२ बजे परिमार्जित Long March-6 रकेटमार्फत प्रक्षेपण गरिएको हो र अहिले आफ्नो निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको बताइएको छ।
यस उपग्रहलाई मुख्य रूपमा
भू–सर्वेक्षण (Land survey) , बाली उत्पादनको अनुमान (Crop yield estimation)
र प्राकृतिक विपद् रोकथाम तथा उद्धार कार्य (Disaster prevention and relief)
जस्ता कार्यका लागि प्रयोग गरिनेछ।
यो मिशन Long March रकेट श्रृंखलाको ६३३ औँ उडान भएको पनि चीनले जनाएको छ।



09/03/2026

Address

Sankhuwasabha, Tehrathum
Taplejung

Alerts

Be the first to know and let us send you an email when Tinjure, milke jaljele posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share