Saduram Sukumbasi

Saduram Sukumbasi I like video game

14/12/2025

12/12/2025

यति सुन्दर फूललाई पनि कसरी चुड्न सके होलान्, ती पापीहरुले । मानवता हराएको मुम्बई । जुन कार्य हिस्रक जनावरको भन्दा कम छैन् । अछामको ढकारी गाउँपालिका–२, फाटाबगरका डबले सार्कीका ११ वर्षीय छोरा प्रकाश सार्कीको केही अज्ञात व्यक्तिले प्रकाशलाई अपहरण गरी कुटपिट गरेका थिए। र पछि किड्नी समेत लिएर निर्मम हत्या गरे । यो भन्दा अर्को नरसंहार र मानवता विरोधी कार्य के हुन सक्छ । प्रकाश तिमी गएपनि अरु तिमी जस्ता प्रकाशहरुले ती पापी माथि प्रहार गर्ने नै छन् ।RIP 😭😭😭😡😡😡

😭😭😭
12/12/2025

😭😭😭

अछामका एक बा लकको भारतमा कि ड्नी निकालेर ह त्या गरी फा लिएको अवस्थामा श व फेला परेको छ। अछामको ढकारी गाउँपालिका–२, फाटाबगरका ११ व र्षीय प्रकाश सार्की परिवारसँगै भारतको पुणेस्थित हडाप्सरमा बस्दै आएका थिए।

नी बुधबार साँझदेखि बेप त्ता भएपछि परिवार र नेपाली समुदायका सदस्यहरूले रातभर खो'जी गरे, तर बा लक फे ला परेनन्। बिहीबार बिहान थप खोजी गर्ने क्रममा कोठाबाट केही दूरीको रेल्वे ट्र्याक नजिक उनको श व भेटिएको हो।

श वको पेटको देब्रे भाग का टिएको र दुवै मि र्गौला निकालिएको अवस्थामा भेटिएपछि यो घटनाले सबैलाई झस्काएको छ। अहिले भा रतीय प्र हरीले घ टनाको थप अनु सन्धान सुरु गरेको छ।

यस घ'ट'नाले पुणेमा बस्दै आएका नेपाली समुदायलाई त्र सित बनाएको छ। परिवारले घ टनाको निष्पक्ष अनु सन्धान र दो'षीलाई क'डा कार बाहीको माग गरेका छन्। भारतीय प्रहरीले पो स्ट मा र्टम रि पोर्ट आएपछि घटनाबारे थप जानकारी प्राप्त हुने जनाएको छ।

12/12/2025
10/12/2025

AURA

09/12/2025

New meme 66

Address

Khairahani Parsa
Tandi

Website

Alerts

Be the first to know and let us send you an email when Saduram Sukumbasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category