Bhimad 8 bhagar triveni tole tanahun nepal

Bhimad 8 bhagar triveni tole tanahun nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhimad 8 bhagar triveni tole tanahun nepal, Arts and entertainment, Tanahun.

03/02/2026

Bhimad-8 Bhagar

27/01/2026
27/01/2026
19/01/2026
18/01/2026
18/01/2026
17/01/2026
17/01/2026

फेरि अर्को घटना, गाछेपानीका संसार मृत भेटिए ।

तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा आज एक युवा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी घर भई सोही नगरपालिकाको वडा नम्बर ५ बेलचौतारा बस्ने २६ वर्षीय संसार भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकबाट अन्दाजी ४०र५० मिटर तल रुपाकुना खोलाको खोँचमा मोटरसाइकलसहित खसेको अवस्थामा निजलाई मृत भेटिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ ।

बिहीबार दिउँसो भिमादमा जारी भलिबल प्रतियोगिता हेर्न जान्छु भनेर घरबाट निस्किएका भुजेल आजसम्म घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय बेलचौतारामा निवेदन दिएको थियो । इलाका प्रहरी कार्यालय खोजतलासका क्रममा निजलाई आज साँझ ६ बजे मृत अवस्थामा फेला पारेको जनाएको छ ।

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Bhimad 8 bhagar triveni tole tanahun nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share