BAD Life

BAD Life Follow us for more updates.�

प्रधानमन्त्रीको पद अहिले खाली छ र देश अस्थिरताको अवस्थामा छ। धेरैले विकल्प खोजिरहेका छन्, तर अहिले धेरैको ध्यान छ हर्क स...
11/09/2025

प्रधानमन्त्रीको पद अहिले खाली छ र देश अस्थिरताको अवस्थामा छ। धेरैले विकल्प खोजिरहेका छन्, तर अहिले धेरैको ध्यान छ हर्क साम्पाङतर्फ।

हर्क साम्पाङले देशका युवापुस्तालाई देखाएर, सक्रिय रूपमा काम गर्दै आएको अनुभव छ। उनी सक्षम, साहसी र निर्णय लिन तयार छन्। अहिलेको अवस्थामा जब देशलाई छिटो र असरदार नेतृत्व चाहिन्छ, हर्क साम्पाङ Prime Minister बन्नु उपयुक्त विकल्प हुन सक्छन्।

देशको हित, युवापुस्ताको विश्वास र अस्थिर परिस्थितिमा तत्काल निर्णय गर्ने क्षमता हेर्दा, हर्क साम्पाङको नाम अग्रस्थानमा आउँछ। अब समय छ सक्नेले काम गर्ने, बोल्ने मात्र होइन भन्ने देखाउन।

सिंहदरबार र अन्य सार्वजनिक सम्पत्ति जलाउने घटनापछि स्थानीय समुदाय र समाजमा चर्चा चलेको छ। धेरैले यस्ता गतिविधिमा संलग्न ...
11/09/2025

सिंहदरबार र अन्य सार्वजनिक सम्पत्ति जलाउने घटनापछि स्थानीय समुदाय र समाजमा चर्चा चलेको छ। धेरैले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू कुनै राजनीतिक दलसँग सम्बन्धित हुन सक्ने, वा कतिपयको अनुहार बाहिरी मुलुक—विशेषगरी भारत—सँग जोडिएको हुनसक्ने अनुमान गरेका छन्।

विश्लेषकहरूले चेतावनी दिएका छन् कि यस्तो घटना सतही मात्र देखिएको जस्तो भए पनि, भित्र कुनै योजना वा प्रवृत्ति छ कि भनेर गहिरो अनुसन्धान आवश्यक छ। सामाजिक सञ्जालमा पनि घटनाप्रति मिश्रित प्रतिक्रिया आएको छ, कतिपयले यसलाई राजनीतिक दलको प्रभाबभित्रको काम मानिरहेका छन् भने कतिपयले बाह्य प्रभावको सम्भावना देखाइरहेका छन्।

11/09/2025

देशका नेतामाथि ‘चोर’ भन्नेहरू आफैँ सामान चोरेर भागिरहेका घटना देखिन थालेका छन्। अरुलाई दोष देखाउने तर आफैँ इमानदार नहुने |

यो त झोलाहरू हो, GenZ हुनै सक्दैन|

📰 शिवपुरीबाट ओलीको खुला पत्र सार्वजनिकपूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिवपुरीस्थित आफ्नो बसाइँबाट ...
10/09/2025

📰 शिवपुरीबाट ओलीको खुला पत्र सार्वजनिक
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिवपुरीस्थित आफ्नो बसाइँबाट भावुक पत्र सार्वजनिक गरेका छन्। “प्रिय जेन्जी बाबुनानीहरू” सम्बोधन गर्दै ओलीले बालबालिकाप्रतिको माया, आफ्ना सन्तान नभएको पीडा र हिंसाबाट शान्तिको बाटो रोजेको अनुभव पत्रमा व्यक्त गरेका छन्।

ओलीले दोस्रो दिनको आन्दोलनमा भएको आगजनी, कैदी छुटाउने जस्ता घटनाहरू युवाहरूको निर्दोष हातबाट नभई गहिरो षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन्। उनले लोकतान्त्रिक व्यवस्थाले दिएको स्वतन्त्रता नै अहिले प्रश्नमा परिरहेको भन्दै यसको संरक्षण गर्न सबैलाई सचेत गराएका छन्।

पत्रमा उनले आफ्नो “जिद्दीपन” का प्रसंग स्मरण गर्दै लिपुलेक–कालापानी–लिम्पियाधुरा नेपालको भाग भएको नक्सा संयुक्त राष्ट्रसंघमा पठाएको, विदेशी कम्पनीलाई नियमअनुसार चलाउन दबाब दिएको, र भगवान् राम नेपालमै जन्मिएको अडान लिएको उदाहरण दिएका छन्।
ओलीले अन्त्यमा पदभन्दा व्यवस्था बचाउनु नै आफ्नो जीवनको मुख्य उद्देश्य भएको उल्लेख गरेका छन्।

10/09/2025

बलेन दाई, कृपया अहिले बोल्नुहोस्, हामी सबै तपाईंको कुराको प्रतिक्षा गरिरहेका छौं।

***n ***n

10/09/2025

बलेन शाह किन चुप छन् ???
बीते समय प्रधानमन्त्री के.पी. शर्मा ओलीको राजीनामा पश्चात् अस्थायी प्रधानमन्त्री बन्ने अड्कल चलेको बेला, काठमाडौँका मेयर बलेन शाह चुपचाप रहेका छन्। राजनीतिक विश्लेषकहरूको अनुसार, उनको सम्भावित कार्यकाल छोटो—सन् २०२६ मार्चमा चुनाव नहुँदासम्म करिब ६ महिना मात्र—हुने भएकाले उनले बोल्न अघि सावधानी अपनाइरहेका हुन्।

09/09/2025

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when BAD Life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share