News Desk

News Desk Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News Desk, Arts and entertainment, Syangja.

Join us for breathtaking natural views and related videos along with latest happenings around.

मनोरम प्राकृतिक दृश्यका साथसाथै यसै संम्बन्धित भिडियोहरु साथै समसामयिक विषयवस्तुको लागि हामीसँग जोडिनुहोस्।

14/04/2026

जय सुपा देउराली माता

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎊यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ अध्याय ल...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎊

यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ अध्याय ल्याओस् 🙏✨
सबै सपना पूरा होउन्, खुशीहरू बढून् र हरेक दिन उज्यालो बनोस् 🌸💖

नयाँ ऊर्जा, नयाँ आशा र नयाँ लक्ष्यका साथ अघि बढौँ 💪🌿

12/04/2026

अर्घाखाँचीबाट को को हुनुहुन्छ कमेन्ट गर्नुहोस् त।

30/03/2026

📢 वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ठूलो राहत!

अब श्रम स्वीकृतिको टोकन प्रणाली हटाइएको छ।
यससँगै, आवेदन दिएको दिनमै श्रम स्वीकृति प्राप्त गर्न सकिने नयाँ व्यवस्था लागू भएको छ। ✅

यस परिवर्तनले सेवा प्रक्रियालाई छिटो, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। 🙌

29/03/2026

🚨 अत्यन्त जरुरी सहयोगको अपिल 🙏

AB Negative रक्त समूहको तुरुन्तै आवश्यकता परेको छ।

👤 बिरामीको नाम: नारादुर्गा देव
🩸 आवश्यक रक्त समूह: AB Negative
🏥 अस्पताल: पाटन अस्पताल, ललितपुर (लगनखेल)
📍 स्थान: लगनखेल
⚠️ अवस्था: पक्षघात (Paralysis)
⏰ अत्यन्तै आपतकालीन

📞 सम्पर्क:
9803216186
+977 9824349960 (अजय देव)

यदि तपाईं वा तपाईंको चिनजानमा कसैले AB Negative रक्त दिन सक्नुहुन्छ भने, कृपया तुरुन्त सहयोग गरिदिनुहोस्। तपाईंको सानो सहयोगले एक जनाको ज्यान बचाउन सक्छ ❤️

👉 कृपया यो सन्देशलाई सकेसम्म धेरै शेयर गरिदिनुहोस्।

29/03/2026

🚨 प्रहरीले विशेष अवस्थामा “तत्काल पक्रा'उ पुर्जी” आफैं जारी गर्न सक्ने अधिकार राख्छ।

यदि कुनै व्यक्ति फरा'र हुन सक्ने, पक्रा'उबाट बच्न सक्ने वा प्रमाण न'ष्ट गर्न सक्ने उचित आशं'का भएमा, अदालतको पूर्व अनुमति बिना नै यस्तो पुर्जी जारी गर्न सकिन्छ।

यो व्यवस्था मुलुकी फौ'जदारी कार्यविधि सं'हिता, २०७४ को धारा ९(६) तथा अनुसूची ९ अनुसार गरिएको हो। 🙌

29/03/2026

🚨 पूर्व मन्त्री दीपक खड्का पक्रा'उ

मनी लन्ड्रि'ङ सम्बन्धी मु'द्दामा CIB द्वारा पक्रा'उ गरिएको जानकारी।

29/03/2026

Good morning 🌅

27/03/2026

यस्तो छ अवस्था यतातिर ⛈️

27/03/2026

पोखरामा बर्षात ☔☔

🇳🇵 नयाँ युगको सुरुवात: युवा जोश, नयाँ भिजन! 🇳🇵परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ देशको कार्यकारी प्रमुखको रूपमा नवनियु...
27/03/2026

🇳🇵 नयाँ युगको सुरुवात: युवा जोश, नयाँ भिजन! 🇳🇵
परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ देशको कार्यकारी प्रमुखको रूपमा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई हार्दिक बधाई तथा सफल कार्यकालको असीमित शुभकामना! 💐

लामो समयको प्रतीक्षापछि देशले एक युवा, शिक्षित र स्पष्ट भिजन भएको नेतृत्व पाएको छ। काठमाडौँ महानगरबाट सुरु भएको त्यो 'बालेन क्रेज' अब देशभरिको विकास र सुशासनमा रुपान्तरण हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं। 🛠️✨

हाम्रो अपेक्षा:
✅ भ्रष्टा'चारमुक्त प्रशासन र सुशासन।

✅ युवा स्वरोजगार र प्रविधिको विकास।

✅ शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन।

✅ सुस्त गतिमा रहेका विकास आयोजनाहरूको पूर्णता।

युवाहरूको सपना र देशको भविष्य अब तपाईंको काँधमा छ। आशा छ, तपाईंको कार्यकालले नेपालको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्नेछ। 🚀🇳🇵

नयाँ प्रधानमन्त्रीको यो सफल यात्रामा हामी सबैको साथ र समर्थन रहनेछ।

22/03/2026

🇺🇸🇮🇷
Donald Trump ले इरानलाई ४८ घण्टाभित्र Strait of Hormuz पूर्ण रूपमा खुला नगरे क'डा सै'न्य कार'बाही गर्ने चेता'वनी दिएका छन्।
हर्मुज जस्तो संवे'दनशील तेल आपूर्ति मार्गमा तना'व बढेसँगै विश्व ऊर्जा बजारमा पनि अस्थि'रता देखिएको छ।

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when News Desk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share