No seriousness

No seriousness साहित्य र जीवन दुबै जोड्ने ठाउँ

19/10/2025

हारेको युद्ध हो भुत, अब जित्नलाई भविष्य जिउने हो । #शुभरात्री

30/12/2024

प्रयास गर्नेहरु कहिल्यै डराउदैनन् र डराउनेहरु कहिल्यै प्रयास गर्दैनन् ।
#शुभरात्री Neupane

02/09/2021

आवश्यकता त यहाँ श्वास को रहेछ,मान्छे पैसा पैसा भन्दै दौडदैछ । #ज्ञान_S #शुभबिहानी

08/02/2021

माया देखाउन कुनै दिन पर्खिरहनु पर्दैन,बस निस्वार्थ बनी माया दर्साउनुपर्छ

24/01/2021

यहाँ आफ्नै छांयालाई त वास्ता छैन मेरो बारेमा,अरुको कुरा त के गर्नु । #शुभरात्री #ज्ञान_S

20/01/2021

हौसाला दिनको साटो मन भड्काउनेहरु देखि बच्नुहोस,सबैबाट छुट्टाईदिन सक्छन् #शुभरात्री #ज्ञान_S

21/12/2020

mind र Body स्वस्थ भए गर्न नसकिने केही छैन।यहाँ mind नै दुष्ट छ धेरै को । #ज्ञान_S #शुभरात्री

13/12/2020

मन र दिमाग शान्तरुपमा चलाउ,तिमी धेरै अगाडि बढ्नेछौ #ज्ञान_S

10/12/2020

दुनियाँको के कुरा गर्छौ,आफ्नै मनले आफ्नै कुरा काट्छ #शुभरात्री #ज्ञान_S

24/11/2020

खोजे जस्तो र सोचे जस्तो नहोला जीवन तर श्वास चलुन्जेल कर्म गरिराख्नुपर्छ राम्रोको आशमा #ज्ञान_S

16/10/2020

मलाई तं जस्तै माया गर्ने मान्छे चाहिएको हो,सिउदो सजाउन रहर गर्नेहरु नभेटिएका होइनन् #ज्ञान_S #शुभरात्री

16/10/2020

इच्छा र चाहानाको चिता तयार गरेको मान्छे हो म,आगो लगाउन बाकी छ,त्यो त नजिककाले गरिहाल्छन नि #ज्ञान_S

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when No seriousness posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category