birat Laxmi Consultancy

  • Home
  • birat Laxmi Consultancy
Call Contact the establishment

birat Laxmi Consultancy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from birat Laxmi Consultancy, Art, barahakshetra-5, .

Welcome to our official page
Here for your house design



एउटा बलियो, सुरक्षित र #सुन्दर_घरको जग सही #नक्शा बाट सुरु हुन्छ। हामी बनाउँछौं त्यो नक्शा.....

2.5 storey modern house 3D Design  1121.25 Square feet Residential Building   &nightviewsPlanning & Designing By- birat ...
16/09/2026

2.5 storey modern house 3D Design
1121.25 Square feet Residential Building

&nightviews

Planning & Designing By- birat Laxmi Consultancy
Barahakshetra -5, Kalabanjar, Sunsari








Owner- Mr. Rana Bdr. Magar
Location- Barahakshetra Municiplaity-2, Chattra, (Jhanda Chowk) Sunsari


               Owner - Mrs Sushila Katiwada Location - Barahakshetra-1, Chatra               2.5Story   -995.69 sqft    ...
14/09/2026




Owner - Mrs Sushila Katiwada
Location - Barahakshetra-1, Chatra

2.5Story
-995.69 sqft

 #कस्ताे_लाग्यो !                         27feet by 39feet
12/09/2026

#कस्ताे_लाग्यो !
27feet by 39feet

 #मात्र रु १३,२५,०००/- ( रु. १३ लाख २५ हजार)                               #लो_बजेटमा_घर बनाउनु चाहँदै हुनुहुन्छ ???    ...
12/09/2026

#मात्र रु १३,२५,०००/- ( रु. १३ लाख २५ हजार)

#लो_बजेटमा_घर बनाउनु चाहँदै हुनुहुन्छ ???
हामीलाई सम्झनुहोस्.....
#छोटो_अवधिमा, #भूकम्प_प्रतिरोधात्मक, ेटमा घर निर्माण गर्न खोज्दै हुनुहुन्छ भने सम्पर्क गर्नुहोस् ।

-1 -2
-1। -1
🚽 -1
( Facility -OutSide DartyWash+Sit-Out-)

हाम्रो सेवा तपाईंको सन्तुष्टिको लागि
12/09/2026

हाम्रो सेवा तपाईंको सन्तुष्टिको लागि

"सुन्दर र शान्त घर... जहाँ मन बस्छ"   - 987.19 square FeetOWNER- Mrs. Uma Kumari Rai (Mr. Keshar Rai)Location- Barahaksh...
07/09/2026

"सुन्दर र शान्त घर... जहाँ मन बस्छ"

- 987.19 square Feet

OWNER- Mrs. Uma Kumari Rai (Mr. Keshar Rai)
Location- Barahakshetra-3, Nadaha (Highway), Sunsari

2.5story



"निःशुल्क परामर्शका लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्!" 👇

DesignBy- Birat Laxmi Consultancy
📞 9842172870



02/09/2026

कागजको पानामा कुरिएको एउटा सपना..... आज यथार्थको जमिनमा उभिएको छ !🏠🏠
कल्पनाबाट वास्तुकला, अनि वास्तुकलाबाट यथार्थमा आफ्नै घर...... सोच र विश्वासले आकार लिएको क्षण !!


OWNER- Mr. Devi Raj Puri
Arina Puri
Location- Barahakshetra-3, Milan Chowk (Highway), Sunsari

( 2.5story home
)

DesignBy- Birat Laxmi Consultancy
📞 9842172870



🏫के तपाईं आफ्नो सपनाको घर बनाउने योजनामा हुनुहुन्छ⁉️ 🏠✨👋एउटा बलियो, सुरक्षित र सुन्दर घरको जग सही 'नक्सा' बाट सुरु हुन्छ...
29/05/2026

🏫के तपाईं आफ्नो सपनाको घर बनाउने योजनामा हुनुहुन्छ⁉️ 🏠✨

👋एउटा बलियो, सुरक्षित र सुन्दर घरको जग सही 'नक्सा' बाट सुरु हुन्छ। घर निर्माण भनेको जीवनभरको लगानी हो, त्यसैले यसलाई प्राविधिक रूपमा त्रुटिरहित बनाउनु जरुरी छ।
हामी #विराट_लक्ष्मी_कन्सल्टेन्सी मार्फत विगत १६ वर्षदेखि तपाईंको #घरको 🏘️ सपनालाई यथार्थमा बदल्न मद्दत गरिरहेका छौं।
🕉️ हाम्रा मुख्य सेवाहरू🕉️
✅ आधुनिक र सुरक्षित घरको नक्सा डिजाइन (Residential/Commercial) designing
✅ नगरपालिकाको नियमानुसार नक्सा पास प्रक्रिया
✅ विस्तृत परियोजना प्रतिवेदन (DPR) तयारी
✅ स्ट्रक्चरल डिजाइन र प्राविधिक परामर्श

🕉️किन हामीलाई रोज्ने⁉️
🏠२०६६ सालदेखिको लामो प्राविधिक अनुभव।
🏠नियमसम्मत र सुरक्षित डिजाइन।
🏠तपाईंको बजेट र आवश्यकता अनुसारको सल्लाह।
🏠आफ्नो जग्गा वा घरको योजनाका लागि आजै हामीसँग परामर्श गर्नुहोस्!

📍 सम्पर्क: बराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टी, सुनसरी
📞 फोन: 9842172870
📩 इमेल: [email protected]

Address

Barahakshetra-5

Telephone

+9779842172870

Website

Alerts

Be the first to know and let us send you an email when birat Laxmi Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to birat Laxmi Consultancy:

Shortcuts

  • Want your establishment to be the top-listed arts & entertainment?

Share