Vivid Events

Vivid Events vivid events is an entertainment house

हजुर महासयमनहरुमा हार्दिक नमस्कारभाद्र १ गतेदेखि लागु हुनेगरी हामीसँग बिमाको सदस्यता लिनुभएका विमितज्यूहरुलाइ समयमै आ_आफ...
12/07/2024

हजुर महासयमनहरुमा हार्दिक नमस्कार
भाद्र १ गतेदेखि लागु हुनेगरी हामीसँग बिमाको सदस्यता लिनुभएका विमितज्यूहरुलाइ समयमै आ_आफ्नो विमाको नविकरण गर्नुहुन पुनः अनुरोध गर्न चाहन्छु ।
अन्यथा पछि आएर पैसा हालिदिएको भएनी हुने, मलाइ फोन आएन, म आइहाल्थें नी झन भनेको थिएँ त भन्ने जस्ता कुराहरु ले हामिले गल्ति गरेको भान नगराइदिनुहोला प्लिज । हामीले हजुरहरुलाई जुन जुन तरिकाबाट सक्थ्यौ, जानकारी गराउने कोशिस गरेका छौं । फुर्सद हुन्जेल र भ्याउन्जेल कल पनि गर्यौं, छरछिमेकलाइ सूचना प्रवाह पनि गरायौं । सकेकोसँग भेट पनि गर्यौं । यहि त हो हामील गर्ने हैन र .......
बिमा हजुरहरुकै लागि हो ... केही समस्याहरु नभएका होइनन्, सुधारको आशा गरौं । तथापि बिमा नविकरण समयमै नगरेर पछि पछुताउनु भन्दा समयमै आफुलाइ बुझ्न मन लागेका कुराहरु बुझेर नविकरण गरिहाल्नुहुन अनुरोध छ । जय स्वास्थ्य बिमा ....... धन्यवाद ।

स्वास्थ्य बिमाका सम्पुर्ण विमितहरुमा नमस्कारअघिल्ला वर्षहरुमा भदौ १ गतेदेखि लागु हुने गरी बिमा गर्नुभएका सम्पुर्ण विमितह...
23/05/2024

स्वास्थ्य बिमाका सम्पुर्ण विमितहरुमा नमस्कार
अघिल्ला वर्षहरुमा भदौ १ गतेदेखि लागु हुने गरी बिमा गर्नुभएका सम्पुर्ण विमितहरुलाई समयमै आ आफ्नो बिमा नविकरण गराउनुहुन हार्दिक अनुरोध गर्दछौं ।

साथै, बिमितहरुको स्वास्थ्य संस्था परिवर्तन, सदस्यहरु थप्नुपर्ने हटाउनुपर्ने भए बेला यही हो नविकरण गर्दा भन्न नभुल्नुहोला ।

अँ सांच्ची समय छ भनेर लाष्टतिर गरौंला भन्ने सोचमा हुनुहुन्छ भने विचार गर्नुस भुल्नुभयो भने त पर्खाइमा परिन्छ नी है ।

स्वास्थ्य बिमामा देखापरेका भोग्नुपरेका विभिन्न समस्याहरुको निराकरण साथै थप सहजपनका लागि बिमा बोर्डसँग हार्दिक अनुरोध गर्दै विमितहरुले समयमै नविकरण गर्नुहुन पुनः अनुरोध गर्न चाहन्छु ।

सुशिला राउतः दर्ता सहयोगी
गेटवे डिजिटल १ नं. बजार सिन्धुली

थप जानकारीको लागिः
9844095267 / 9844041645 / 9844561146

सेवाही परमो धर्मः तपाईंको सहयोगले कसैको ज्यान बचाउन सकिन्छ ।आदरणिय दाजु बासु देव घिमिरे को जटिल रोगको उपचारको लागि आफुले...
25/01/2024

सेवाही परमो धर्मः तपाईंको सहयोगले कसैको ज्यान बचाउन सकिन्छ ।

आदरणिय दाजु बासु देव घिमिरे को जटिल रोगको उपचारको लागि आफुले सकेको सहयोग गरि दिन हुन हार्दिक अनुरोध गर्दछु । साथै, दाजुको शिघ्र एवं पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।

🤩 गुणस्तरीय डिजिटल फ्लेक्स  प्रिन्टिङ सेवा अब गेटवेमा 🤩जुनसुकै समयमा प्रिन्ट गरिन्छ ।🤩 24x7 Available🤩म्याट्टर Whats App...
23/01/2022

🤩 गुणस्तरीय डिजिटल फ्लेक्स प्रिन्टिङ सेवा अब गेटवेमा 🤩
जुनसुकै समयमा प्रिन्ट गरिन्छ ।
🤩 24x7 Available🤩
म्याट्टर Whats App गर्नः 9844561146 /9844041645
📷 गेटवे १ नं. बजार सिन्धुली 📷
📌 Kamalamai-6, 1 No. Bazaar, Sindhuli
📩 Email: [email protected]
☎️📲 ९८४४०४१६४५ / ९८४४५६११४६ / ९८४४०९५२६७
☎️📲 ९८०२३८४५९६ / ९८१७६९९०७९
Search "Bikash Bhandari Gateway" on messenger and message us
📷 गुणस्तरियता र उत्कृष्टताको ग्यारेण्टी
📷 एक पटक आएर त हेर्नुहोस ... चित्त अवश्य बुझ्नेछ ।
गेटवे १ नं. बजार सिन्धुली
𝙊𝙐𝙍 𝙎𝙀𝙍𝙑𝙄𝘾𝙀𝙎:
🤩 FLEX BANNER / BOARD / STICKER / FOREX BOARD
🤩 STAMP DIGITAL (URGENT STAMPS)
🤩 MUG/CUP /T-SHIRT/ CUSHIONS PRINT
🤩 VISITING CARD / ID CARD
🤩 PHOTO DESIGN / PHOTO PRINT
🤩 LETTER HEAD / WEDDING CARD INVITATION
🤩 BATCH / PHOTO FRAME / TABLE NAME PLATE
🤩 SWYAMBAR NIMANTRANA CARDS
🤩 HEARTLY CONDOLENCE
🤩 WELCOME / FAREWELL CERTIFICATES
🤩 BUTTON BADGE
🤩 T-SHIRT PRINT / JURSEY PRINT
#9844041645 #9844561146 #9802384596 #9844095267


🤩

सेल्फ स्टाम्प डिजिटल छापअब मात्र ३० मिनेटमागेटवे १ नं. बजार सिन्धुली९८४४०४१६४५ / ९८४४५६११४६
23/06/2020

सेल्फ स्टाम्प डिजिटल छाप
अब मात्र ३० मिनेटमा

गेटवे १ नं. बजार सिन्धुली
९८४४०४१६४५ / ९८४४५६११४६

सन्दर्भ: व्यक्तिगत प्यानसरकारले स्पष्ट रु. १०००।- भन्दा माथिको पारिश्रमिक बुझ्नलाई व्यक्तिगत प्यान अनिवार्य भनेर भनिसकेप...
22/06/2020

सन्दर्भ: व्यक्तिगत प्यान
सरकारले स्पष्ट रु. १०००।- भन्दा माथिको पारिश्रमिक बुझ्नलाई व्यक्तिगत प्यान अनिवार्य भनेर भनिसकेपछि अझै प्यान नबनाउने महानुभावहरुले के रोजगारदाता कार्यालयले प्यान नम्बर नभएकोले तलब भत्ता कमिशनमा रोक लगाउने दिन पर्खेर बस्नुभएको हो र .....

गेटवे १ नं. बजार सिन्धुली
९८४४०४१६४५ / ९८४४५६११४६
[email protected]

लकडाउनको समयमा यात्रा गर्दा विचार पुर्याउनुहोस । परिचयपत्र नलिइ यात्रा गर्दै हुनुहुन्छ भने समस्या हुनसक्छ । छ भने साथमा ...
20/06/2020

लकडाउनको समयमा यात्रा गर्दा विचार पुर्याउनुहोस । परिचयपत्र नलिइ यात्रा गर्दै हुनुहुन्छ भने समस्या हुनसक्छ । छ भने साथमा लिएर यात्रा गर्नुहोस । छैन भने त हामी छँदैछौं नी .....

आउनुहोस अब आफ्नो परिचयपत्र एकैछिनमा बनाउनुहोस ।

के तपाईंको वा तपाईंको कार्यालय / स‌ंघसंस्थाका कर्मचारीहरु / विद्यालयका शिक्षकशिक्षिका या विद्यार्थि भाइबहिनिहरुको परिचयपत्र बनाउनु छ?

High Quality, Durable, Secure ID-Card
Remember us:
गेटवे १ नं. बजार सिन्धुली
९८४४०४१६४५ / ९८४४५६११४६

परिचयपत्र बनाउनको लागि आवश्यक डिटेल फोटो सही छाप इमेल वा म्यासेन्जरमा पनि पठाउन सक्नुहुनेछ ।

Address

1. NO BAZAAR
Sindhuli

Telephone

9803774575

Website

Alerts

Be the first to know and let us send you an email when Vivid Events posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share