Lalit Books Corner

Lalit Books Corner A book shop dealing stationery materials alongside office documents.

Feel the thrill!The World Cup is here ⚽⚽
31/05/2026

Feel the thrill!
The World Cup is here ⚽⚽

Available.......
21/05/2026

Available.......

सन् १८८६ को मे ४ मा अमेरिकाको सिकागो सहरको हेमार्केटमा श्रमिकहरूले ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नार...
30/04/2026

सन् १८८६ को मे ४ मा अमेरिकाको सिकागो सहरको हेमार्केटमा श्रमिकहरूले ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासाथ सुरु गरेको र्‍यालीमा प्रहरीहरूलाई लक्षित गरी बम विस्फोट भयो । विस्फोट गराउनेको परिचय नखुलेपछि आन्दोलन गरिरहेकाहरूमाथि गोली चलाउँदा सात प्रहरी र कम्तीमा ४ नागरिकको मृत्यु भयो । त्यसपछि श्रमिक आन्दोलनले सफलता पाएको इतिहास छ । त्यसैको सम्झनामा हरेक मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसकको रुपमा मनाउने गरिन्छ ।

18/04/2026

आज सञ्चालन हुने शिक्षक सेवा आयोग अन्तर्गतको माध्यमिक तहको प्रथम पत्रको परीक्षामा सहभागी हुनुहुने सम्पूर्णमा सफलताको कामना व्यक्त गर्दछौँ।

Address

Shantinagar
Shantinagar

Website

Alerts

Be the first to know and let us send you an email when Lalit Books Corner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category