Rautahat Gyan

  • Home
  • Rautahat Gyan

Rautahat Gyan Real News, Education

02/04/2026

एक दिन यस्तो दिन आउँछ कि नेपाल को हरेक शहर हरु मा रवि लामिछाने को स्ट्याचु हुन्छ

26/01/2026

देश बनाउनलाई हामी लाई चाहिने तल तिर को बुँदा हरु
शिक्षा 📚
गुणस्तरीय र व्यवहारिक शिक्षा
सीपमूलक तथा प्राविधिक शिक्षा
अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन
२. सुशासन र भ्रष्टाचार नियन्त्रण ⚖️
पारदर्शी सरकार
कानुनको समान लागू
भ्रष्टाचारमा शून्य सहनशीलता
३. आर्थिक विकास 💰
उद्योग र उत्पादन बढाउने
कृषि आधुनिकीकरण
रोजगारी सिर्जना
निर्यात बढाउने, आयात घटाउने
४. स्वास्थ्य सेवा 🏥
सबैका लागि सुलभ स्वास्थ्य
पोषण र सरसफाइ
स्वस्थ जनशक्ति विकास
५. पूर्वाधार विकास 🛣️
सडक, पुल, यातायात
बिजुली, पानी, इन्टरनेट
डिजिटल प्रविधि विस्तार
६. राजनीतिक स्थिरता 🏛️
दीर्घकालीन नीति
जिम्मेवार नेतृत्व
जनताको सहभागिता
७. सामाजिक एकता र समानता 🤝
जात, धर्म, क्षेत्रको भेदभाव अन्त्य
महिला, युवा र कमजोर वर्गको सशक्तिकरण
८. प्राकृतिक स्रोतको सही उपयोग 🌿
जलविद्युत्, पर्यटन
वातावरण संरक्षण
दिगो विकास
९. युवाको भूमिका 👩‍💼👨‍💼
सीप र उद्यमशीलता
देशमै अवसर सिर्जना
सकारात्मक सोच र जिम्मेवारी
👉 निष्कर्ष:
देश सम्पन्न हुन सरकार मात्र होइन, हरेक नागरिकको इमान्दार प्रयास, अनुशासन र जिम्मेवारी आवश्यक हुन्छ

05/10/2025

Salute Nepal army credit:

04/10/2025

Rain over Nepal

01/10/2025

आज राती नेपाल मा पनि भूकम्प आउँछ जस्तो लाग्दै छ। मौसम अर्कै छ ।

24/09/2025

एउटा हात ले मोटरसाइकल चलाउँदै Like and follow for more....

11/09/2025

चन्द्रपुर रौतहट मा चोरी गरेको सामानहरू फिर्ता गर्दै

09/09/2025

Chandrapur Rautahat ko neta haru ko gharma todfod follow for more videos

09/09/2025

Chandrapur Nagarpalika ko halat

09/09/2025

Chitwan ma neta haru Ghar ma todphod gardai Janta haru

26/07/2025

Please Follow Like and Share for More......

Address

Rautahat

Website

Alerts

Be the first to know and let us send you an email when Rautahat Gyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share