14/04/2018
वर्ष २०७५ सालको उपलक्ष्य सम्पुर्णलाई हर्दिक मङल्मय शुभ कमना व्यक्त गर्न चाहन्छु।
यस वर्षमा सबैले आटेका पूरा होउन् ।
खुसीका पलहरु सधैं आइरहुन्।
सधै मुहारमा हासो रहोस् ।
रोग पनि टाढा रहोस्।
मित्रताका हात फैलि रहुन्।
पढाइमा प्रगति होस्।
यही नै छ सम्पूर्णको लागि नयाँ वर्ष २०७५ सालको शुभ कामना।💕💕