मरेको स्याल

मरेको स्याल जहा सिंगो नेपाल हुन्छ
त्यहा राजा रानी हुन्छ
देश राजाले होइन नेताले बिगारे
say NO to political party

एमाले काँग्रेस माओबादी रस्वापा देशका धमिरा हुन्
11/11/2025

एमाले काँग्रेस माओबादी रस्वापा देशका धमिरा हुन्

मुर्ख पत्मुर्ख महामुर्ख अनि नेपाली
11/11/2025

मुर्ख पत्मुर्ख महामुर्ख अनि नेपाली

झोले नै झोलेको देश ओइ झोले कैले मान्छे बनछस ??
08/11/2025

झोले नै झोलेको देश
ओइ झोले कैले मान्छे बनछस ??

घन्टी बजाई सफा गर्ने ठाउँ 🤡रस्वापाका हलिहरुलाई प्रस्न रस्वापा MCC मान्छ ??बारबरा फाउन्डेसन  NGOका फ़नडेड लाइ नेता मान्छ??
06/11/2025

घन्टी बजाई सफा गर्ने ठाउँ 🤡
रस्वापाका हलिहरुलाई प्रस्न
रस्वापा MCC मान्छ ??
बारबरा फाउन्डेसन NGOका फ़नडेड लाइ नेता मान्छ??

पहिला नेपाली बन कुनै पनि पार्टीको झोले दास लम्पट नबन
05/11/2025

पहिला नेपाली बन कुनै पनि पार्टीको झोले दास लम्पट नबन

प्रिय GEN-Z बालबालिकाहरु अब तिमीहरुको भाग्ने दिन आउदैछ यी घाइते भुसिया कुकुरहरु फेरि सल्बलाउन थालिसके यिनीहरु नै सत्तामा...
04/11/2025

प्रिय GEN-Z बालबालिकाहरु अब तिमीहरुको भाग्ने दिन आउदैछ
यी घाइते भुसिया कुकुरहरु फेरि सल्बलाउन थालिसके यिनीहरु नै सत्तामा आए भने तिमीहरुको हालत के हुन्छ सोच्न नि सक्देनउ

दया लाग्छ एस्तालाइ नेता मान्ने भेडा देखेर यो बोलेरै बिस्व RECORD  राख्ने संग तिमि झारेपारे बोल्न सक्छौ ?? नया नया भन्दै ...
03/11/2025

दया लाग्छ एस्तालाइ नेता मान्ने भेडा देखेर
यो बोलेरै बिस्व RECORD राख्ने संग तिमि झारेपारे बोल्न सक्छौ ??
नया नया भन्दै पदको लागि एमाले र माओबादी संग मिलेर २ पटक गृहमन्त्री भाको होइन र ??

यी जोकर TIKTOK र REELS मा रमाउने चटके GEN-Zहरुलाई संबिधान पढ्न आउछ कि नाइँ ??चुनाब चुनाब भन्दै उफ्रेका छन् ? ढिलो चाडो ज...
02/11/2025

यी जोकर TIKTOK र REELS मा रमाउने चटके GEN-Zहरुलाई संबिधान पढ्न आउछ कि नाइँ ??
चुनाब चुनाब भन्दै उफ्रेका छन् ? ढिलो चाडो जेल जाने छौ GEN-Z चटकेहरु मर्द बनओ आफ्नो माग न बिर्सओ .

येस्ता हालीलाई नेता मानेर हिड्नेहरुको कहिले आउछ दिमाग ??
30/10/2025

येस्ता हालीलाई नेता मानेर हिड्नेहरुको कहिले आउछ दिमाग ??

फ़नडेड योद्धाहरु स्वर्णिम वाग्ले र कुलमान घिसिङ्ग = बारबरा फाउन्डेसन र  MCCका योद्धाहरु हुन् रस्वापा र उहाहरु मिलेर देश स...
30/10/2025

फ़नडेड योद्धाहरु
स्वर्णिम वाग्ले र कुलमान घिसिङ्ग = बारबरा फाउन्डेसन र MCCका योद्धाहरु हुन्
रस्वापा र उहाहरु मिलेर देश सक्नु भयो भने अच्चम नमानु होला
विश्वास नलागे chatGPTलाई सोध्नुहोला
नेपाली सुद्रिन्छान र नेपाल अब बन्छ भन्ने भ्रममा नपर्नु होला 🙏

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when मरेको स्याल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category