चिया गफ

चिया गफ Unfiltered guff gaff

10/08/2026

भौतिक मन्त्री सुनिल लम्सालको पछिल्लो अभिव्यक्ति पछि Bishok Pokhrel सरको धारणा ।
अन्तिम सम्म हेर्नू है त रमाईलो छ ।
यो बिषयमा हजुरको धारणा कमेन्ट गर्नु है त ।

09/08/2026

तालचोक बेगनास भाईरल बाटो !
भाईरल मान्छेको साथमा




08/08/2026

कुनै कन्सर्ट भन्दा कम छ त साथीहरू 😁
पोखरामा सित्तैमा यसरी झुम्न पाईन्छ !
तपाईहरुलाई पनि यसरी भजनमा रम्न मन छ भने प्रत्येक शनिवार MRR भजनमा जोडिनुस् है ।
को को साथिहरु MRR भजनमा जोडिनुभएको छ कमेन्ट गर्नुहोस् है त ।
# Vajan




08/08/2026

With SoTi Mamta – I just got recognised as one of their top fans! 🎉

"बिहान उठेर फेसबुक खोल्दा त बालेन शाहको यस्तो स्टाटस! 'सुनेको र देखेको भन्दा वास्तविक फरक हुन्छ' रे... बालेन दाइले कता क...
08/08/2026

"बिहान उठेर फेसबुक खोल्दा त बालेन शाहको यस्तो स्टाटस! 'सुनेको र देखेको भन्दा वास्तविक फरक हुन्छ' रे... बालेन दाइले कता कसको कुरा बुझाउन खोज्नुभएको हो? 🧐👇"
मरिजाम मैले त केही कुरा बुझिन ! प्रम ज्युले के भन्न खोज्नुभएको हो लौन साथिहरु कमेन्ट गर्नुहोस्




07/08/2026

सुन्नुहोस् आजको ससदको छ्लफल

हिजो खाएको मम को VAT बिल हराएपछी Bishok Pokhrel सर चिन्तामा हुनुहुन्छ ! त्यसमाथी यस्तो समचार आएपछी अब के हुन्छ थाहा छैन ...
07/08/2026

हिजो खाएको मम को VAT बिल हराएपछी Bishok Pokhrel सर चिन्तामा हुनुहुन्छ ! त्यसमाथी यस्तो समचार आएपछी अब के हुन्छ थाहा छैन 🤭

साथिहरुलाई सरकारको यो कदम हजुर हरुलाई कस्तो लाग्यो त ?
अनि साच्चै 🤔 व्यपारी हरुले भ्याट बिल दिन किचकिच त गर्दैनन् नि ? हजुरहरुको अनुभव कमेन्ट गर्नु है त ।

With Nepali Paisa – I just got recognised as one of their top fans! 🎉
07/08/2026

With Nepali Paisa – I just got recognised as one of their top fans! 🎉

06/08/2026

अब देखि सरकारले भ्याट बिल लिने लाई 1 लाख पुरस्कार दिने रे !
लखपती बन्नु छ भने भ्याट बिल लिन चाहिँ नबिर्सौ है त !

06/08/2026

चाउचाउ किन्दा 'सुप उपहार' समेत नपर्ने फुटेको भाग्य भएको म 🍜💔
le my friends :
१३० को मोमो खाएर १० लाखको लटरी जित्ने ठूलो सपना बोकेको मेरो साथी! 🥟💸🚗🤣

साथी: "दाइ १ प्लेट मोमोको बिल दिनु न!"
पसले: "भाइ, १०० रूपैयाँको मोमोमा के को बिल?"
साथी: "अरे दाइ! यही बिलले कार जितियो भने तपाईंलाई पनि एक गेडा मोमो खुवाउँला नि!" 🚗🥟🤣

तपाईंको पनि यस्तै लटरी जित्ने सपना छ भने यो भिडियो हेर्नुस् र आजैदेखि हरेक पसलमा बिल माग्न थाल्नुस्! 👇🔥



Address

Pokhara
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when चिया गफ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category