Syangja Creation

Website

Syangja Creation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Syangja Creation, Pokhara.

"आफ्नो माटो, आफ्नै पहिचान" सूचना • समाचार • संस्कृति • मनोरञ्जन • पर्यटन सिर्जना, कला र नेपाली मौलिकताको साझा Syangja Creation — हाम्रो संस्कृति, हाम्रो गौरव !

25/09/2026

ल अब मापसे चेक गर त 😂😂अझै नम्बर प्लेट हेरेको होला पछाडी फर्केर 🤣

24/09/2026

काभ्रे जिल्लाको रोशि खोलामा ठुलो बस दुर्घटना हुन बाट जोगियो❤️जय पशुपति नाथ🙏

24/09/2026

डोल्पाको जुफाल बिमान्स्थलमा अवतरणको क्रममा सीता एयर जहाजको टायर फुत्कियो👇️🙂

24/09/2026

अमेरिकाबाट फर्किनासाथ कुमार बेनलाई सरकारको तर्फबाट एउटा भोटो सिलाइदिनुपर्छ होला ल ! एउटै सटमा विश्व घुमाइदिने भए ! 🙄😋

न्यूयोर्क पुग्नुभयो प्रधानमन्त्री बालेन शाह । नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष...
23/09/2026

न्यूयोर्क पुग्नुभयो प्रधानमन्त्री बालेन शाह । नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएको छ ।

भोलि, सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालका समसामयिक विषय, जलवायु परिवर्तन तथा पछिल्लो विपद्सँग जोडिएको जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने कार्यक्रम रहेको छ ।

विश्वमञ्चमा नेपालको आवाज सफल रहोस् प्रधानमन्त्रीज्यूको यात्रा । 🙏


28/08/2026

मगर त कति हो कति तपाईं कुन मगर ??

28/08/2026

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Syangja Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share