Bindu Raj Tiwari

Bindu Raj Tiwari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bindu Raj Tiwari, Art, Pokhara/30, Pokhara.

रसुवा बाढीपीडितका लागि राहत सहयोगको अपिलरसुवा जिल्लाका बाढीपीडितहरूका लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको नि...
30/08/2026

रसुवा बाढीपीडितका लागि राहत सहयोगको अपिल

रसुवा जिल्लाका बाढीपीडितहरूका लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको निर्देशनअनुसार १० दिनसम्म दैनिक २,००० जनालाई पुग्ने खाद्यान्न सामग्री तयारी गरी पठाउनुपर्ने भएकाले कास्की शाखाअन्तर्गतका सम्पूर्ण पालिका शाखा, उपशाखा, जुनियर/युवा रेडक्रस सर्कल तथा सहयोगी दाताहरूलाई नगद वा जिन्सी राहत सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ।

सहयोग जम्मा गर्ने स्थान: नेपाल रेडक्रस सोसाइटी, कास्की जिल्ला शाखा, पोखरा–८, सिर्जनाचोक।

नेपाल रेडक्रस सोसाइटी, कास्की शाखा

हार्दिक आपिल
30/08/2026

हार्दिक आपिल

देश रोएको बेला वडा सरकारका तर्फबाट योपत्रले मेला,पर्व र महोत्सव आयोजकहरुको गम्भीर ध्यानाकर्षण गराएको छ !!
29/08/2026

देश रोएको बेला वडा सरकारका तर्फबाट यो
पत्रले मेला,पर्व र महोत्सव आयोजकहरुको गम्भीर ध्यानाकर्षण गराएको छ !!

भदौ १२, राती ०८:५४ बजेजिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचना अनुसार भोटेकोशीमा पुन बाढी बढेकोले त्रिशु...
28/08/2026

भदौ १२, राती ०८:५४ बजे
जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचना अनुसार भोटेकोशीमा पुन बाढी बढेकोले त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
-बाढी पुर्वानुमान महाशाखा

28/08/2026
27/08/2026
थोपा थोपाले घैला भरिएको हुन्छ ।
27/08/2026

थोपा थोपाले घैला भरिएको हुन्छ ।

Address

Pokhara/30
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Bindu Raj Tiwari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category