Gaurav Saru Magar

Gaurav Saru Magar entertainment peoples,contain videos,comedy videos

25/05/2026

धेरै गर्मी बढेको छ भने हामिलाई सम्पर्क गर्नु होला सलाइन पानीको व्यवस्था छ है । 🤣🤣🤣🤣🤣 ゚viralシfypシ゚

17/05/2026

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो सन्देश धेरैभन्दा धेरै सेयर गरी सरकार र सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सचेत गराउन हार्दिक अपिल गर्दछु।
सम्माननीय प्रधानमन्त्रीज्यू र वर्तमान सरकारले देशमा भएका ६५ वटा ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीहरूलाई कानुनी कटघरामा उभ्याउनु हुनेछ भन्ने कुरामा म पूर्ण आशावादी छु।
1. लाउडा विमान घोटाला
2. ललिता निवास जग्गा काण्ड
3. नक्कली भुटानी शरणार्थी काण्ड
4. वाइडबडी विमान खरिद काण्ड
5. सुडान एपीसी काण्ड
6. ३३ किलो सुन काण्ड
7. मेलम्ची खानेपानी आयोजना विवाद
8. सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड
9. ओम्नी समूह स्वास्थ्य सामग्री खरिद विवाद
10. टेरामक्स काण्ड
11. बालुवाटार जग्गा प्रकरण
12. क्यान्टोनमेन्ट घोटाला
13. सहकारी घोटाला
14. नेपाल ट्रस्ट जग्गा प्रकरण
15. जनक शिक्षा सामग्री घोटाला
16. डिजिटल लाइसेन्स प्रिन्टिङ घोटाला
17. नागरिकता वितरण अनियमितता
18. कर फर्छ्योट आयोग घोटाला
19. फास्ट ट्र्याक मुआब्जा काण्ड
20. बुढीगण्डकी मुआब्जा काण्ड
21. एनसेल कर विवाद
22. भूमाफिया प्रकरण
23. नेपाल आयल निगम इन्धन खरिद विवाद
24. काठमाडौं तरकारी बजार ठेक्का विवाद
25. प्रधानमन्त्री रोजगार कार्यक्रम अनियमितता
26. सार्वजनिक खरिद कमिसन सेटिङ प्रकरण
27. नेपाल विद्युत प्राधिकरण ट्रान्सफर्मर खरिद विवाद
28. रेल्वे खरिद काण्ड
29. कृषि अनुदान घोटाला
30. भैरहवा र पोखरा विमानस्थल ऋण तथा ठेक्का विवाद
31. कोभिड–१९ परीक्षण तथा क्वारेन्टिन खर्च घोटाला
32. चुहावट प्रश्नपत्र काण्ड
33. ढुंगा–गिटी उत्खनन काण्ड
34. मध्यपहाडी लोकमार्ग ठेक्का अनियमितता
35. काठमाडौँ–तराई द्रुतमार्ग ठेक्का विवाद
36. टेलिकम फ्रिक्वेन्सी वितरण विवाद
37. रासायनिक मल खरिद घोटाला
38. भूकम्प पुनर्निर्माण अनियमितता
39. सांसद विकास कोष दुरुपयोग
40. नक्कली शैक्षिक प्रमाणपत्र काण्ड
41. काठ तस्करी काण्ड
42. पञ्चायतकालीन बोनस काण्ड
43. चिनी मिल तथा कृषि उद्योग काण्ड
44. गोरखा सैनिक कल्याण कोष अनियमितता
45. धमिजा काण्ड
46. चेज एयर काण्ड
47. गोर्खा फाइनान्स घोटाला
48. ओरिएन्टल सहकारी काण्ड
49. युनिटी लाइफ घोटाला
50. स्विस बैंक कमिसन काण्ड
51. महाकाली सन्धि टनकपुर प्रकरण
52. जनकपुर चुरोट कारखाना घोटाला
53. नेपाल ड्रग्स लिमिटेड काण्ड
54. हाउजिङ तथा अपार्टमेन्ट ठगी काण्ड
55. सवारी चालक अनुमति पत्र दलाली काण्ड
56. त्रिभुवन विमानस्थल सुन तस्करी प्रकरण
57. नक्कली भ्याट बिल काण्ड
58. भन्सार राजस्व चुहावट काण्ड
59. कर्णाली स्वास्थ्य सामग्री खरिद काण्ड
60. पेट्रोलियम पाइपलाइन मुआब्जा विवाद
61. जग्गा कित्ताकाट सेटिङ काण्ड
62. सिंचाइ आयोजना भ्रष्टाचार प्रकरण
63. स्थानीय तह बेरुजु काण्ड
64. मेडिकल शिक्षा शुल्क तथा सिट बिक्री विवाद
65. विदेश रोजगार ठगी काण्ड

स्रोत :- सम्मानिय साम्सद ज्ञानेन्द्र शाही बाट

01/05/2026

यस्तो पनि हुन्छ र ? 🤣🤣🤣🤣🤣🤣 ゚viralシfypシ゚

28/04/2026

अब रेस्लिङ हेरेर भएनी मजा लिनुस 🤣🤣🤣 Mahesh Basnet

27/04/2026

बिचरा हर्क साम्पाङ्ग जिलाई गारो थियो त्यो बेला । 🤣🤣🤣🤣🤣

27/04/2026

शोभा पाठक र महेश बस्नेतकी धर्मपत्नी बिच लुछालुछ कुटाकुट भइरहेको छ है 🤣🤣🤣🤣

27/04/2026

सुकुम्बासीले के भनेका छन त, अनि हुकुमबासिको किन रुवाबासी छन आफै बुझ्नुस । B***n

27/04/2026

समाचार Daily Khabar बाट

बालेन शाहको नेतृत्वमा रहेको सरकारले गठन गरेको सम्पत्ति छानबिन तथा जाँचबुझ आयोगले अब नेताहरूको विदेशमा रहेको सम्पत्तिको समेत छानबिन गर्ने र त्यसको स्रोत पत्ता लगाउने भएको छ।

नेपालका नेता तथा कर्मचारीहरूले भ्रष्टाचार गरेर कमाएको रकम विदेशमा लगेर लुकाउने गरेको आरोप लामो समयदेखि लाग्दै आएको छ। साथै, विदेशका विभिन्न कम्पनीहरूमा लगानी गरेको आरोप पनि बारम्बार उठ्दै आएको छ।

सत्यतथ्यको निष्पक्ष छानबिन गरी भ्रष्टाचारमा संलग्न सबैलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने नेपाली जनताको लामो समयदेखिको अपेक्षा नयाँ सरकारले पूरा गर्ने तयारी गरिरहेको देखिन्छ।

25/04/2026

आज एमालेको आन्दोलन कहाँ हुँदै छ कमेन्ट गरम है ।

25/04/2026

सुकुम्बासी vs बालेन सरकार Gmr7 B***n

Address

Gandaki Province , Nawalpur, Kawasoti 2
Pokhara

Telephone

+9779844785942

Website

Alerts

Be the first to know and let us send you an email when Gaurav Saru Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category