बाहुन बाजेको जोक्श

बाहुन बाजेको जोक्श जहाँ शब्द बोल्छन्, भावना बहन्छन् र विचारहरू जोडिन्छन् — त्यही हो साहित्य सञ्जाल। साहित्यप्रेमीहरूको साझा घर।”

05/08/2026

ल लिनुस् आज मेरो पनि ‘स्किम’ एउटा 😂😂
यस्ता पाते गफाडीलाई देश जिम्मा लगाउने स्वाँठहरु जो भए पनि पापले बाटो चाईं दिंदैन हेर्नुस् ! अलिअलि त देखिन थालेकै छ !!

31/07/2026
31/07/2026

सामाजिक सद्दभाव यसरी कायम हुन्छ😷

25/06/2026

भान्जा कुट्न पाईदैन

24/06/2026

गृहमन्त्री सुधन गुरुङको अम्लेटमा भेटिएको माछाको काँडा यहीँ हो, जसकारण ३ लाख जरिवाना ठोकियो।

हामीले खाने होटलका खानामा प्राय सधैं कपाल भेटिन्छ।🤣

21/06/2026

उत्पादनमा लाग्नुपर्ने हातलाई यसरी झोला र झण्डा भिराइएको छ, ब्रेन वाश गरेर अर्धमानव बनाइएको छ, उल्टो बाटोमा छ देश।

21/06/2026

प्रमाण चाहिँ लिएर गए की खाली हात गए?

01/06/2026

Suru vo tw

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when बाहुन बाजेको जोक्श posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category