Discover Gandaki

Discover Gandaki Discover Gandaki❤️
*सत्य समाचार,सुचना,मनोरन्जन*-एउटै पेज हेरे सबै पुग्छ !😊

साबिक विश्व बिजेता अर्जेन्टिनाले यसपालि को विश्व कपमा अल्जेरियलाई 3-0 ले हराउँदै सानदार सुरुवात गरेको छ। अर्जेन्टिनाका ल...
17/06/2026

साबिक विश्व बिजेता अर्जेन्टिनाले यसपालि को विश्व कपमा अल्जेरियलाई 3-0 ले हराउँदै सानदार सुरुवात गरेको छ। अर्जेन्टिनाका लागी तिनै गोल GOAT Messi ले गरेका हुन । यो सगै उनी विश्व कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन ।❤️

16/06/2026

जापानमा शक्तिशाली भुकम्प गएको समाचार आएको छ। थप बिबरण आउदै।

पोखराको लेकसाईड तिर ट्राफिकले अनाबश्यक रुपमा पार्कीङ हरुको चिट काटेको भन्दै पर्यटक र होटल ब्यस्यायी हरु ले दुख ब्यक्त गर...
15/06/2026

पोखराको लेकसाईड तिर ट्राफिकले अनाबश्यक रुपमा पार्कीङ हरुको चिट काटेको भन्दै पर्यटक र होटल ब्यस्यायी हरु ले दुख ब्यक्त गरेको छन।
निश्चित मापदण्ड बनाएर पार्कीङ को समस्या चाडै हल होस र संबन्धित निकायको चाडै ध्यान पुगोस।

15/06/2026

प्राइभेट अस्पतालमा बीमा हटाए पछि सरकारी अस्पतालमा भीड थेगिनसक्नु भएको छ। पोखराको गण्डकी अस्पतालमा कम्पउन्ड भित्रको बाटो सम्मै लाईन भएको छ। यो गर्मीमा बिरामी लाई सास्ती भएको जनगुनासो आएको छ।🥲

आजको सबैभन्दा सुखद खबर यही लाग्यो,iran- अमेरिका युद्धको अन्त्य। विश्वभर फैलिएको चिन्ता र अनिश्चितताबीच यो समाचारले आशा, ...
15/06/2026

आजको सबैभन्दा सुखद खबर यही लाग्यो,iran- अमेरिका युद्धको अन्त्य। विश्वभर फैलिएको चिन्ता र अनिश्चितताबीच यो समाचारले आशा, भरोसा र शान्तिको सन्देश बोकेर आएको छ।यो घटनाले नेपाल सहित विश्व अर्थतन्त्र र जनजीवनमा परेको दबाब पक्कै कम हुनेछ!युद्धले घाउ दिन्छ, शान्तिले मल्हम लगाउँछ।

बर्दी बिनाको सिपाही आदरणीय सुस्ताबासीहरुमा सलाम 🫡
12/06/2026

बर्दी बिनाको सिपाही आदरणीय सुस्ताबासीहरुमा सलाम 🫡

बुच्चाकोट बस दुर्घटना अपडेट: १७ जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो, ७ जनाको घटनास्थलमै मृत्यु ।🥲
12/06/2026

बुच्चाकोट बस दुर्घटना अपडेट: १७ जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो, ७ जनाको घटनास्थलमै मृत्यु ।🥲

अनाधिकृत रुपमा बिश्वकप LiVe प्रशारण गर्ने Website हरु बन्द गर्न निर्देशन।अब Wordcup कसरी हेर्ने😑
11/06/2026

अनाधिकृत रुपमा बिश्वकप LiVe प्रशारण गर्ने Website हरु बन्द गर्न निर्देशन।
अब Wordcup कसरी हेर्ने😑

पर्वत खानिगाउँकी सन्तु नेपालीको शंकास्पद मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय पर्वतले घटनामा संलग्न केही व्यक्तिहरूलाई...
10/06/2026

पर्वत खानिगाउँकी सन्तु नेपालीको शंकास्पद मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय पर्वतले घटनामा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको र आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरी निरिक्षक राजन पटेलले जानकारी दिनुभएको छ ।🥲

पोखरा बसपार्कमा देखिएको एउटा भारतीय बस !
10/06/2026

पोखरा बसपार्कमा देखिएको एउटा भारतीय बस !

Address

Gandaki
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Discover Gandaki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Discover Gandaki:

Share