SaregamaHouse

SaregamaHouse Art , Music and Entertainment

२०६३ साल देखि संचारकर्म को यात्रा । स्मरणीय छ , पोखरा पृथ्वी चोक ( लखन चोक )
16/04/2026

२०६३ साल देखि संचारकर्म को यात्रा ।
स्मरणीय छ , पोखरा पृथ्वी चोक ( लखन चोक )

बोल्ने कला कक्षा सम्पन्न ।
16/04/2026

बोल्ने कला कक्षा सम्पन्न ।

15/04/2026
15/04/2026

Artof speaking ..

Come and join .
15/04/2026

Come and join .

15/04/2026

🎤 के तपाईलाई माइकमा बोल्न डर लाग्छ ?

🎤 बोल्दा बोल्दै आत्मविश्वास गुम्छ ?

🎤 भाषणकला लाई अझैं प्रभावशाली बनाउन चाहानु हुन्छ ?

🎤 बोल्न चाहेको कुरा स्टेजमा माइक लिएपछि बिर्सनु हुन्छ ?

🎤 बोल्दा शब्द अभाव वा ज्ञानको अभावको महसुस हुन्छ ?

🎤 बिषयबस्तुको शिलशिला मिलाउन सक्नुहुन्न ?

🎤 बोल्ने कला प्रभावकारी बनाउने सुत्रहरुको जानकारी छैन ?

बोल्ने कला, भाषण तथा उद्घोषण कला / RJ / VJ तालिममा भर्ना खुल्यो।
स्कुल तथा टोल बिकास संस्था, आमा समुहहरुलाइ विशेष कक्षा‍

इच्छुकले इन्बक्समा नम्बर छोड्नुहोला।

बोल्ने कला जुनसुकै उमेर / पेशा / करियर / अध्ययनका लागि पनि जीवनोपयोगी कला हो । यसले तपाईमा आत्मबिश्वासको बिकास गराउछ ।

प्रशिक्षणका प्याकेजहरु :
भाषण कला
उद्घोषण कला
व्यक्तित्व विकास कला
नेतृत्व विकास कला
अन्तवार्ता कला
बाल उद्घोषण कला
स्कुल तथा टोल बिकास संस्था, आमा समुहहरुलाइ विशेष कक्षा‍

तालीमका विशेषताहरु :

पूर्ण रुपमा अभ्यास गरि व्यवहारिक प्रशिक्षण ।
प्रशिक्षार्थीको क्षमताको आधारमा प्रशिक्षण प्रदान गरिने ।
व्यक्तित्व, नेतृत्व तथा बोल्नेकलाको विकासका लागि ।
लामो समय रेडियो, टेलिभिजन तथा छापामा अनुभव प्राप्त प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिने ।

पोखरा -०८, सभा गृह लेखनाथ मार्ग , स्ट्रीट नम्बर - ०३
बिस्तृत जानकारीका लागि - फोन ः ९८१४१०८२१९

Address

Pokhara
977

Alerts

Be the first to know and let us send you an email when SaregamaHouse posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category