Shreya Tiwari

Shreya Tiwari I AM WHAT I AM ❤🤞🤞

चिसिँदै गएको यो शहरमा...अब फेरि उहीँ उतारचढाव, उहीँ दौडधुप,रुचे खाउ नरुचे बिहानै दुई गाँस च्यापेर कामको लागी कुद,बिहानै ...
04/11/2024

चिसिँदै गएको यो शहरमा...
अब फेरि उहीँ उतारचढाव, उहीँ दौडधुप,
रुचे खाउ नरुचे बिहानै दुई गाँस च्यापेर कामको लागी कुद,

बिहानै पर्ने जाम छल्दै भिडभाड छल्दै,
बिदामा बाकी रहेका office को काम सक!

दशैँ-तिहारमा घरपरिवार सँग बिताएका
उमंग सम्झिँदै,गाउँघरमा बिताएका रमाईला पल सम्झिँदै
त्यो रित्तो तर व्यवहारले भारी बनाएको कालो झोला भिर,

र फर्किय ..
निन्द्रा कम दिने तर थकाई मेट्न पाईने आफ्नै चार कोठे
संसारमा।

जहाँको खाटमा बर्सौँ देखि देखेका अधुरा सपना
अर्को दसैं-तिहार आउँदा सम्म त पक्कै पूरा गर्नु छ भन्दैँ।



Best of luck bhai ❤️❤️
05/10/2024

Best of luck bhai ❤️❤️

नुवाकोट दशै तिहार बिशेष फोटो प्रतियोगिता -२०८१ 🌹 🌹
फोटो खिचि हामीलाई पठाउनुहोस र प्रतियोगितामा सहभागी भइ जित्नुहोस नगद
प्रथम पुरस्कार ५५५५ र फोटो फ्रेम + Personal Website by Trishuli Web 2 yrs Renew free
दिद्तिय पुरस्कार ३३३३ र फोटो फ्रेम
तित्तिय पुरस्कार २२२२ र फोटो फ्रेम

Prize Sponsored :BLAZOGRAPHY Events ,Shringar Beauty Studio, Shiwalaye Panchebaja & Catering Services,Sulav Pharmacy-Battar , Suit Durbar Tailoring Centre ,
नाम ;SANJIT TIWARI
प्रतियोगी नं. 072

🇳🇵समृद्ध नुवाकोटको फेसबुक पेजमा फोटो , नाम र ठेगाना म्यासेज गर्नुहोस् 🙏

👉प्रतियोगिताका नियमहरु :👇👇👇
1) सहभागीता हुनको लागि यो page अनिवार्य रुपम like र शेयर गर्नु पर्ने छ☝
2) फोटो सफा हुनुपर्नेछ👌
3) अटो लाईक मान्य हुने छैन
4) नाम , ठेगाना, फोटो page को message box मा पठाउनु पर्ने छ📩 (ठेगाना नुवाकोट हुनेको मात्र मान्य हुने छ।)
5) फोटो मा सबै भन्दा धेरै लाइक, कमेन्ट र रिच आउनु पर्ने छ त्य्सैले फोटोमा जति सक्दो कमेन्ट, mention र सेयर गर्नु पर्ने छ।
6) यश प्रतियोगितामा केटाकेटी दुबै सहभागी हुन पाउने छन👦👧
7) प्रतियोगिता कार्तिक ३ गते शनिबार सकिने छ।
😎 पोस्ट रिच र लाइकका आधारबाट बिजेता घोषणा गरिनेछ।
9) प्रतियोगीले Sponsor सबैको page Follow गर्नु पर्ने छ ।
कार्तिक ७ गते बुधबारको दिन Top 7 results देखाइने छ र कार्तिक १० गतेका दिन Final Result देखाइने छ र कार्तिक १३ गते पुरस्कार समृद्ध नुवाकोट को ADMIN बाट पुरुस्कार🎁 प्रदान गरिने छ।

Special thanks to our prize sponsor

Furnishing Partner
Harihar Giri ,Raju Giri (Nuwakot Furniture )
https://www.facebook.com/profile.php?id=61558763909762&mibextid=JRoKGi


Event Partner
Santosh Sargam Adhikari (Shivalaya Panchebaja& Catreen Services)
https://www.facebook.com/Shivalayacateringservice?mibextid=JRoKGi

Photography Partner
Bishal Manandhar (Blazography Events )
https://www.facebook.com/BishalBlaze00?mibextid=JRoKGi

Health Partner
Niran Gc (Sulav Pharmacy )
https://www.facebook.com/share/TDYtcpGGujVX9yNG/?mibextid=LQQJ4d

Beauty Partner
Samjhana Lama (Shringar Beauty Studio )
https://www.facebook.com/profile.php?id=100083058174067&mibextid=JRoKGi

Suiting Partner
Purnaman Kumar Shrestha ( Suit Durbar )
https://www.facebook.com/suitdurbar?mibextid=JRoKGi ,

Media Partner
Dabali Khabar (Sunil Shrestha )
https://www.facebook.com/dabalikhabar?mibextid=JRoKGi
Trishuli Web Service-TWS
https://www.facebook.com/TrishuliWeb?mibextid=JRoKGi

Get Exciting Discounts From our sponsors on the occasion of Dashain Tihar using your contestant Code no.❤️
🙏धन्यवाद 🙏

#समृद्ध_नुवाकोट

Address

Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when Shreya Tiwari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category